नेपाल सरकारद्वारा कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको आधिकारिक नक्सा जारी

नेपाल सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेक भएको नेपालको आधिकारिक नक्सा जारी गरेको छ। भूमिव्यवस्था, सहकारी विकास र गरिवी निवारण मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा मन्त्री पद्‌माकुमारी अर्यालले पहिले छुटेको नेपाली भूमि समेटेर नयाँ राजनीतिक एवं प्रशासनिक नक्सा जारी गरिनु ऐतिहासिक भएको बताइन्। ‘ऐतिहासिक तथ्यले देखाएको सत्यको आडमा’ भन्दै नक्सा सार्वजनिक गर्ने कदमलाई मन्त्री अर्यालले ‘यो युगको सर्वाधिक उत्कृष्ट क्षण’ भनेकी छन्। यसअघि सरकारले आफ्नो नीति तथा कार्यक्रममा नेपालको...

ट्रेन्डिङ

प्रधानमन्त्रीकाे मार्मिक भनाइ: ‘म तुलसीकाे बाेट जस्तै हुँ स्याहार नपाए मर्न सक्छु ‘

काठमाडौं, फागुन महिना प्रधानमन्त्री केपी शर्मा ओलीका लागि विशेष महिना हो । यही महिनामा उहाँ जन्मिनु भयो (फागुन १०) र यही महिनामै उहाले जीवनको महत्वपूर्ण अर्धाङ्गिनी राधिका शाक्यसँग (फागुन २२) लगनगाँठो कँस्नु भएको हो । साथै यहि महिना (फागुन...

               
दाेश्राे राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता बागलुङकाे पदक तालिकामा सनराईज मा.वि अग्रस्थानमा

फागुन १७,बागलुङ /बाग्लुङमा भएकाे दाेश्राे राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिताकाे  समापन कार्यक्रम भव्य समाराेहका विचमा सम्पन्न भएकाे छ ।बागलुङ नगरपालिका काे आयाेजनामा  फागुन १२ गते देखि संचालन भएकाे साे कार्यक्रम विविध खेलहरूकाे आयाेजना गरी  मनाइएकाे  ...