खेलकूद
दाेश्राे राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता बागलुङकाे पदक तालिकामा सनराईज मा.वि अग्रस्थानमा फागुन १७,बागलुङ /बाग्लुङमा भएकाे दाेश्राे राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिताकाे  समापन कार्यक्रम भव्य समाराेहका विचमा सम्पन्न भएकाे छ ।बागलुङ नगरपालिका काे आयाेजनामा  फागुन १२ गते देखि संचालन भएकाे साे कार्यक्रम विविध खेलहरूकाे आयाेजना गरी  मनाइएकाे   हाे ।साे कार्यक्रमकाे   पदक तालिकाअनुसार  सनराइज मा.वि  अग्रस्थानमा रहेकाे छ ।जुन तालिका अनुसार  सनराइज मा.वि  ले  ६ स्वर्ण ,२ रजत
नेपाल गोजुरियो कराते दो संघ,बागलुङको जिल्ला अधिबेशन सम्पन्न । बागलुङ पौष २९ नेपाल गोजुरियो कराते दो संघ ,बागलुङको जिल्ला अधिबेशन तथा साधारण सभाले पुष्पा कुमारी क्षेत्रीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति निर्बिरोध निर्वाचित गरेको छ। नव निर्बाचित समितिका पदाधिकारी हरुमा उपाध्यक्ष रबिन खड्का र पवन रिजाल , सचिब अञ्जली रुचाल, कोषाध्यक्ष यम बहादुर जिसि,सदस्यहरुमा सितल रुचाल,सुश्मा बोहरा,दिलिप पुन,चिरायु रिजाल ,प्रीति थापा ,एरिया शाही ,एलिसा
साग फुटबलमा नेपाल चौंथो पटक विजेता काठमाडौं- १३ औं साग अन्तर्गत भर्खर सम्पन पुरुष फुटबलको फाईनलमा  भुटानलाई २-१ गोल अन्तरले हराउँदै नेपाल चौथो पटक साग च्याम्पियन बनेको छ । जितका लागि नेपालको तर्फबाट अभिषेक रिजाल र सुनिल बलले १/१ गोल गरे ।खेलको १६ औँ मिनेटमा अभिषेकले पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । त्यसैगरि भुटानको तर्फबाट कप्तान चेन्चो ग्यालसेनले ३६औँ मिनेटमा
तीन स्वर्ण जितेर गौरिकाले रचिन् नयाँ इतिहास नेपालकी जलपरीको उपनाम पाएकी गौरिका सिंहले जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा आइतबार नयाँ इतिहास रचेकी छन्। सागको आठौं दिन गौरिकाले स्वर्ण जितेपछि एउटै संस्करणमा तीन स्वर्ण हासिल गर्ने पहिलो नेपाली खेलाडी बनेर इतिहास रचेकी हुन्। उनले सातदोबाटोस्थित इन्डोर स्विमिङ हलमा महिलाको चार सय मिटर फ्रिस्टाइलमा भारतकी अनुभवी पौडीबाज शिवांगी सिंहलाई पन्छाएर स्वर्ण
१३औँ दक्षिण एशियाली खेलकुद: नेपालका किरण सिंहलाई म्याराथनको स्वर्ण नेपाली धावक किरण सिंहले शनिवार बिहान १३औँ दक्षिण एशियाली खेलकुद सागमा म्याराथनतर्फ स्वर्ण पदक जितेका छन्। सिंहले ४२ किलोमिटरको म्याराथन दुई घन्टा २१ मिनेट १७ सेकेन्डमा पूरा गरेका हुन्। म्याराथनका रजत र काश्य पदक भारतीय धावकहरूले जिते। रशपाल सिंहले ४० सेकेन्ड पछाडि रहँदै रजत जिते भने शेर सिंह विजेताभन्दा ५० सेकेन्ड पछाडि रहेर काश्यमा सीमित भए। यो नेपालले
दौडमा नेपाललाई स्वर्ण पदक निरञ्जन राजवंशी   गोपीचन्द पार्कीले शुक्रवार बिहान ५,००० मिटर दौड जितेपछि नेपालको स्वर्ण पदक सङ्ख्या ३७ पुगेको छ। पदक-तालिकामा नेपाल दोस्रो स्थानमा छ। पार्कीले १४ मिनेट ५४:२० सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण पदक जितेका हुन्। सो प्रतिस्पर्धामा भारतीय खेलाडी सुनिल दावाले रजत जिते। उनले १४ मिनेट ५५:२१ मा दौड पूरा गरे। नेपालकै हरि रिमालले १४ मिनेट ५७:०५ सेकेन्ड समय निकाल्दै
दक्षिण एशियाली खेलकुदः पौडीमा गौरिकालाई ऐेतिहासिक स्वर्ण, नेपालको स्वर्ण पदक सङ्ख्या ३४     गौरिका सिंहले दुई सय मिटर फ्री स्टाइलमा स्वर्ण पदक जित्दै पौडीको व्यक्तिगत विधामा स्वर्ण पदक जित्ने पहिलो खेलाडीको इतिहास रचेकी छन्। १३ औँ दक्षिण एसियाली खेलकुदको पाँचौँ दिन उनले सातदोबाटो पौडी पोखरीमा उक्त कीर्तिमान बनाएकी हुन्। उनले उक्त दूरी २ मिनेट ०५:०६ सेकेन्डमा पूरा गरेकी हुन्। यसअघि नेपालले आठौँ सागमा टिम इभेन्ट्स स्वर्ण जितेकी थिइन्। स्वर्ण पदक
१३औं दक्षिण एशियाली खेलकुद: फुटबल खेलमा नेपालद्वारा भुटान पराजित         नेपालमा भइरहेको १३औं दक्षिण एशियाली खेलकुद साग अन्तर्गतको फुटबल प्रतिस्पर्धामा मंगलवारको खेलमा नेपालले भुटानलाई ४-० ले पराजित गरेको छ।मङ्गलवार काठमाण्डूको दशरथ रङ्गशालामा भएको खेलमा कप्तान सुजल श्रेष्ठले दुई गोल गरेका थिए।अभिषेक रिजाल र मिक्चेन तामाङले एक-एक गोल गरेपछि नेपालले सहज विजय हासिल गरेको हो।पाँच देश सम्मिलित फुटबलमा यसअघि भुटानले सोमवार बाङ्ग्लादेशलाई १-० ले
१३ औँ दक्षिण एशियाली खेलकुद: महिला क्रिकेटमा अञ्जली चन्दको विश्व कीर्तिमान, माल्दिभ्स पराजित                      नेपाली महिला क्रिकेट टोलीले माल्दिभ्ससँगको प्रतिस्पर्धामा जम्मा पाँच बल मात्र खेलेर जित हासिल गरेको छ। १३ औँ दक्षिण एशियाली खेलकुद अन्तर्गत पोखरा रङ्गशालामा भएको खेलमा नेपालले माल्दिभ्सलाई १० विकेटले हराएको हो। माल्दिभ्सलाई नेपालले १०.१ ओभरमा १६ रनमा अलआउट गरेको थियो। त्यसपछि जितका लागि आवश्यक रन नेपालले जम्मा पाँच बल खेलेरै हासिल गर्‍यो। काजल श्रेष्ठ १३ रन
भारतले गर्याे अचम्मकाे निर्णय : नेपालले आयाेजना गरेकाे फुटबल नखेल्ने काठमाडौं : उपाधि दाबेदार भारतले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पुरुषतर्फ फुटबल नखेल्ने निर्णय गरेको छ। फुटबलको समूह विभाजन र खेलतालिकासमेत सार्वजनिक भएपछि भारतले पुरुष फुटबलमा भाग नलिने निर्णय गरेको हो। भारतले नेपाल ओलम्पिक कमिटीमार्फत पुरुष फुटबलमा भाग नलिने निर्णय गरे पनि खेलतालिका र खेलको संरचनामा समेत परिवर्तन हुने भएको छ। अखिल नेपाल
एसीसी इमर्जिङ टीम्स एशिया कप: नेपाल क्रिकेटमा भारतसँग ७ विकेटले पराजित पवन सर्राफ र शरद भेषवाकरले सम्झन लायक ब्याटिङ गरेका भए पनि नेपाल बिहीवार भारतसँग क्रिकेटमा सात विकेटले पराजित भएको छ। बाङ्ग्लादेशमा सुरु भएको एसीसी इमर्जिङ् टीम्स एशिया कप क्रिकेट प्रतियोगितामा नेपाल, हङ्‍कङ र ओमानका राष्ट्रिय टोली एवम् भारत, पाकिस्तान, श्रीलङ्का, अफगानिस्तान र बाङ्ग्लादेशका यू-२३ टोली समावेश छन्। सर्राफको ५६ रन र भेषवाकरको ४४ रनको सहयोगमा बिहीवारको
अस्ट्रेलियामा महिला तथा पुरुष फुटबल खेलाडीलाई समान पारिश्रमिक सिड्नी, २० कात्तिक – अस्ट्रेलियाको महिला राष्ट्रिय फुटबल टिमका खेलाडीले पुरुष राष्ट्रिय टिमका खेलाडी सरह पारिश्रमिक प्राप्त गर्ने बुधबार सम्झौता भएको छ । खेलकुदका क्षेत्रमा लैंगिक समानता कायम गर्न यो ऐतिहासिक निर्णय भएको भन्दै चौतर्फी स्वागत गरिएको छ । फुटबल फेडरेसन अस्ट्रेलिया (एफएफए) ले घोषणा गरेको नयाँ विधि अनुसार माटिल्डाका स्टार महिला खेलाडीहरु साम कर
हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप शनिबारदेखि कनकाई, १५ कातिक – झापाको डोमलाल राजवंशी रङ्गशालामा शनिबारदेखि ‘हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप’ सञ्चालन हुने भएको छ । ‘अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप २०७६’ नाम दिइएको प्रतियोगितामा पाँच वटा ‘ए’ डिभिजन क्लबसहित १० वटा टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । गोल्डकप आयोजक समितिले प्रतियोगिताको तयारी पूरा भएको बताएको छ । यही कात्तिक १६ गतेदेखि शुरु
ज्ञानेन्द्र मल्ल नेपली राष्ट्रिय क्रिकेट टिमको कप्तान घोषित काठमाडौं, १३ कात्तिक-  नेपाल राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । गत हप्ता पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै संघले नयाा कप्तान छनोट गरेको हो । खड्काले क्रिकेट संघको निलम्बन भएको भोलिपल्टै कप्तान पद छाड्ने घोषणा गरेका थिए । खड्काले आइतबार इमेलमार्फत क्रिकेट संघमा राजीनामा बुझाएका
ह्याण्डबल खेलाडी छनोट  कास्की– नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)का लागि ह्याण्डबल खेलका महिला तथा पुरुष खेलाडी छनोट गरिएको छ । आगामी मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि बिहीबार महिला र पुरुषतर्फ १६÷१६ खेलाडी छनोट गरिएको नेपाल ह्याण्डबल सङ्घका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिनुभयो । छनोट भएका खेलाडीमा पुरुषतर्फ विशाल बस्नेत,