पत्याउनै गाह्रो
ट्रम्पको सुरक्षाका लागि लंगुरकाे जिम्मा एजेन्सी: भारतको दुईदिने भ्रमणमा त्यहाँ पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताजमहलको भ्रमण समेत गर्ने कार्यतालिका छ । ताजमहलमा भने उनको सुरक्षालाई ध्यानमा राखी कडा व्यवस्था गरिएको छ । ताजमहलका बाँदरले पर्यटकमाथि जथाभावी आक्रमण गर्ने र्गछन्, बाँदरको आक्रमण रोक्नका लागि भने ५ वटा तालिमप्राप्त लंगुरलाई ताजमहलमा खटाइएको छ ।भारतीय प्रहरीले तालिमप्राप्त लंगुर खटाएको जनाइएको छ
संचारमन्त्री गाेकुल बाँस्कोटाको ७० करोड कमिसन खाने याेजना बाहिरियाे       काठमाडाैं – सेक्युरिटी प्रेस खरिदमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वीस कम्पनीको एजेन्टसँग घुसको बार्गेनिङ गरेको अडियो नागरिकले फेला पारेको छ। मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद गर्दा कर्मचारीसँग कुरा नगर्न र आफैसँग कुरा गर्न आग्रह गरेको नागरिकलाई प्राप्त अडियो संवादमा सुन्न सकिन्छ। स्वीस कम्पनीका लोकल एजेन्ट विजय मिश्र र मन्त्री बाँस्कोटाबीच दुई मिनेट
‘भोका सन्तानको पेट भर्न २४० रुपैयाँमा कपाल बेचेँ’ आफ्ना साना सन्तानको पेट भर्नका लागि लागि १५० भारतीय रुपैयाँ (नेरु २४०) मा कपाल बेचेको दिन प्रेमा सेल्भमको जीवनको सबैभन्दा खराब दिन थियो। तीन सन्तानकी आमा सेल्भमले श्रीमान् पहिल्यै गुमाइसकेकी थिइन्। बढ्दो ऋण र असफल सपनाका कारण उनका श्रीमान्‌ले आत्महत्या गरे। तर त्यति भए पनि उनीसँग आशा बाँकी नै थियो। आफ्नो कपाल बेचिसकेपछि साहुको ऋण तिर्न वा
ट्रम्पले देख्‍छन् भनेर धमाधम पर्खाल   नयाँदिल्ली — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यसै महिना हुने भारत भ्रमणमा सुकुम्बासी बस्ती नदेखियोस् भनेर अहमदाबादमा धमाधम पर्खाल लगाइँदै छ । ट्रम्प दुईदिने भ्रमणका लागि फेब्रुअरी २४ मा भारत आउँदै छन् । ह्युस्टनमा गत सेप्टेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘हाउडी मोदी’ भन्दै स्वागत गरेका ट्रम्पको स्वागतमा अहमदाबाद रंगशालामा ‘केम छो ट्रम्प (हाउ आर यु, ट्रम्प) कार्यक्रम हुने
१५ महिने नाबालिकाको पोखरीमा डुबाएर हत्या सिरहाको बरियारपट्टीमा १५ महिने नाबालिकाको पोखरीमा डुबाएर हत्या गरेको पाइएको छ । बरियारपट्टी गाउँपालिका–३ बरियारपट्टीका देवेन्द्र यादवको १५ महिने छोरी आशिकी मंगलबार अपरान्ह घर अगाडिबाटै वेपत्ता भएकी थिइन् । खोजतलास गर्ने क्रममा आशिकीको शव प्लाष्टिकको बोरामा पोखरीमा डुबेको अवस्थामा भेटिएको थियो । आशिकीको शव एउटा बोरामा भेटिएको थियो भने सँगै अर्को बोरामा इँटा राखेर त्यसमाथि
गरिबीकाे पिडा: बच्चालाई खुवाउन जसले दुई डलरमा कपाल बेचिन् आत्महत्याको बाटो रोजेकी तामिलनाडुकी प्रेमाको संघर्षकाे कथा दक्षिण भारतीय राज्य तमिलनाडुकी प्रेमा सेल्भमसँग खुवाउनका लागि आफूबाहेक ३ सन्तान थिए । त्यसैले, उनले दुई डलरमा कपाल बेचिन् । गरिबीकै कारण उनका श्रीमानले आत्महत्या गरेका थिए । श्रीमान् नभएपछि घरको जिम्मेवारी सबै प्रेमामाथि आएको थियो ।  कपाल बेच्नुअघिसम्म पनि उनीसँग आशा थियो । तर कपालसमेत बेचेपछि उनीसँग मुल्यवान
७५ बर्षकाे उमेरमा एक्लै पहाड फोडेर गाउँमा बाटो पुर्याउने  चन्द्रवीर गोकर्ण पौडेल तुलसीपुर, माघ १५ गते । उमेर ७५ वर्ष पुगे पनि जोस भने १७, १८ वर्षे तन्नेरीको जस्तै छ । उहाँको नाम चन्द्रवीर भएजस्तै काम पनि वीरले गर्नेजस्तै गर्नुभएको छ । तुलसीपुर–सल्यान सडकखण्डको राप्ती राजमार्गदेखि उत्तर–पूर्वतर्फ अवस्थित खमारी गाउँका चन्द्रवीर वलीको सपना थियो– तीन किलोमिटर टाढा रहेको साततले पहाड फोडेर गाउँसम्म सडक पु¥याउने । चार वर्षदेखिको उहाँको सपना एक्लै
पुरुष बिनानै महिलाहरू गर्भवती :रहस्यमयी भयाे भन्दै  गाउँले अचम्मित विश्वमा हरेक दिन नयाँ र फरक कामहरु भइरहेका हुन्छन् । यस्ता घटनाहरु जुन हामीले सुन्दा सहजै विश्वास गर्न सकिदैन । विश्वमा पतिपत्नीको सम्बन्धलाई सबैभन्दा पवित्र नाता मानिन्छ । त्यसमाथि नेपाल तथा भारतमा त सात जन्मसम्मको सम्बन्ध भएको विश्वास गर्ने गरिएको छ । हाम्रो देशमा विवाहपूर्व गरिने शारीरिक सम्बन्धलाई समाजले हालसम्म स्वीकारेको छैन । अर्को सत्य
तीन महिने बालकको गुप्ताङ्ग कुकुरले खाइदियो ! उपचारमा पैसा अभाव प्रेमराज सिम्खडा कालीकोट, माघ १४ गते । हेदैमा डरलाग्दो गरी तीन महिने बालकको गुप्ताङ्ग कुकुरले खाईदिएपछि परिवार विछिप्त बनेको छ । कालीकोट जिल्लाको रास्कोट नगरपालिका वडा नं. ३ साँगाटिया गाउँमा सोमवार दिउसो तीन महिने बालकको घरमै पालेको पाल्तु कुकुरले टोकेर गुप्ताङ्ग नै क्षतबिक्षत बनाइदिएको छ । तीन महिनाका बालक अनिवास दर्जिको घरमा कोही नभएको बेला आफैले पालेको
बागलुङमा भेटियाे चौध किलोको कुखुराकाे भाले ! १० माघ, बागलुङ । उमेर चार महिना । भारी जीउ । हाँसको झैँ चाल । भुइँमा थचक्क बसेपछि झट्टै उठ्दैन । सुस्तरी खोर चहार्छ, चारो टिप्छ । यसरी नै एउटा ‘ब्रोइलर’ कुखुराको भालेले आफ्ना आखिरी दिनहरु काटिरहेको छ । गत असोज ११ गते ‘अर्पणा पोल्ट्री फार्म’मा आएदेखि यसको आयु र तौलको गन्ती शुरु भयो ।
माघ १३ मा हुँदै थियो विवाह तर टिपरले लियो रमिताकाे ज्यान यही माघ १३ मा उनको विवाह हुँदै थियो । जीवनमा एक पटक हुने विवाहका लागि उनमा कम्ति उमङ्ग थिएन । त्यसैले उनी आफनो विवाहको निम्ता साथिहरुलाई बाँडन हिड्दै थिईन । तर विवाहको मिति नजिकिंदै गर्दा उनले यस धर्ती छोडिन । बिहीबार अपरान्ह कञ्चनपुरको पुर्वपश्चिम महेन्द्रराजमार्गमा अन्तर्गत भीमदत्त नगरपालिका ४ महेन्द्रनगर चौमन्न चोकमा टिपरको ठक्करबाट उनको ज्यान
नेपाली फाेटाेपत्रकारले खिचेकाे फाेटाे ४ लाख ५२ हजारमा अमेरिकालाइ बिक्री प्रख्यात अमेरिकी सफ्टवेअर निर्माता एडोबीको भिडिओ सम्पादन गर्ने प्रिमियर प्रोको नयाँ भर्सन चलाउनु भयो भने सुरुमा जुन तस्बिर देख्नुहुन्छ त्यो तस्बिर एक नेपालीले खिचेको हो। फोटोपत्रकार स्कन्द गौतमले खिचेको सो तस्बिरलाई एडोबीले चार हजार अमेरिकी डलर (चार लाख ५२ हजार रुपैयाँ) तिरेर किनेको हो। सन् २०१७ तिर भक्तपुरको सल्लाधारीमा बिस्केत जात्राका मेलामा ‘मौतका कुवा’ भनिने प्रदर्शनमा
पोखरामा चम्ल्याहा बच्चाको जन्म चिप्लेढुङ्गा- पोखराको मणिपाल हस्पिटलमा २६ वर्षीया महिलाले एकै पटकमा चार सन्तानलाई जन्म दिएकी छन्। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ कि सुनिता पौडल प्रधानले आज बिहान ९:०० बजे शल्यक्रियामार्फत चार सन्तानलाई जन्म दिएकी हुन्। हस्पिटलका डा महेन्द्र पाण्डेको नेतृत्वमा पौडेलले सकुशल चार सन्तान जन्माएको मणिपाल अस्पतालमा पुस्तकालयमा कार्यरत खिम लामिछाने काजीले जानकारी दिए।      पौडेलले जन्माएका सन्तानमा पहिलो
बालिकाबीच नक्कली विवाह गर्ने पश्चिम नेपालको परम्परा           सुर्खेत चौकुने गाउँपालिका गुटुकी लक्ष्मीदेवी शर्मा सात वर्षको हुँदा कठपुतली विवाहको बेहुला बनेकी थिइन् ।नक्कली बेहुला भएर बेहुली भित्र्याउँदाको रमाइलो संगालेकी ६२ वर्षीय शर्माले अहिलेसम्म झण्डै चार दर्जन छोरीहरूलाई बेहुलाबेहुली बनाएर कठपुतली विवाह गराइदिएको बताउँछिन्। बर्सेनि माघ १ गते अर्थात माघे सङ्क्रान्तिका दिन गुटुको भाप्र, डावगाउँ, तल्लो मोतिसेरा, माथिल्लो मोतिसेरा र लगाम गाउँमा कठपुतली
रुखबाट निस्किएको पानीको धारोले वैज्ञानिक नै हैरान ! एजेन्सी । संसारमा केहि यस्ता रहस्यमयि ठाउँहरु छन् जुनको जवाफ वैज्ञानिकहरुसँग पनि हुँदैन । यस्तै एउटा घटना भारतको हरियाणा स्थित नुन्ह जिल्लाको पनि छ ।नुन्ह जिल्लाभन्दा ३ किलोमिटर टाढा पर्ने यो ठाउँमा एउटा यस्तो रुख जहाँबाट अविरल पानी आईरहन्छ । अचम्मको कुरा त के छ भने यो पानी कहाँबाट आयो र अहिलेसम्म किन सुक्दैन