अन्तर्वार्ता
धाैलागिरी बहुमुखी क्याम्पसमा शिक्षाकाे गुणस्तरकाे जग बसालेका छाैँ(अन्तरबार्ता):स्व.वियु सभापति नेपाली जनताकाे लामाे सङ्रघर्ष पश्चात मुलुक संविधानसभाकाे चुनाब मार्फत गणतान्त्रिक युगमा प्रवेश गरेकाे छ । नयाँ राज्य व्यवस्था मा परिवर्तन सँगसँगै  जनतामा  बिकाशका आशाका साेचहरू दिनप्रतिदीन बढीरहेका छन् यद्धपि समाजकाे विकाशलाइ मार्गनिर्देश गर्ने  शिक्षाा प्रणालीलाइ  समय सापेक्ष परिवर्तन गर्न राज्य उदासिन छ । विद्धमान शिक्षा प्रणाली का सवल पक्ष हरूलाइ कार्यान्वयन  गरी विद्यार्थिकाे शैक्षिक
 बा‍.न. पा -९ , साविक तित्याङले  ”विचारमा विविधता -विकासमा एकता ” लाइ  आत्मसाथ गरेको छ (अन्तरबार्ता ) वडा अध्यक्ष- गणेश थापा         नेपाली जनताको लामो बलिदानीपुर्ण सङ्घर्ष पछि संघियताको अवधारणा अनुरूप  २०७४ सालको स्थानिय निकायको निर्बाचन पश्चात संघिय प्रणाली मार्फत देश अगाढि बढिरहको छ ,जनताका सम्रग पक्षका  थुप्रै विकाशका आशाहरूलाइ साकार रूप दिनको  लागि जनप्रतिनिधि छनौट भै २ वर्ष पुरा भइसकेको छ, यसै सन्दर्भमा जनताको अत्याधिक मत बाट निर्बाचित बाग्लुङ नगरपालिका वडा न ९ तित्याङका
नेतालाई भ्रष्टाचार गर्न सिकाउने गुरु कर्मचारी हुन् : हरिवंश आचार्य नेपाली समाज कतातिर जाँदै छ ? किन आममानिसमा निराशा बढ्दै गएको छ ? नेपाली समाजमा आशा गर्ने ठाउँ किन भेटिन सकेका छैनन् ? समाजमा प्रगतिका बाधकहरू के हुन् ? करिब चार दशक नेपाली रंगमञ्च, अभिनय तथा हास्यव्यंग्य विधामा विशिष्ट परिचय बनाएका वरिष्ठ कलाकार हरिवंश आचार्यसँग यी र यस्तै विषयमा लक्ष्मी बलायर र सीताराम बरालले गरेको कुराकानीको
कला र गला बचाँउदै गन्धर्व जाति, १५ हजारमा बिक्न लागे गन्धर्वका सारङ्गी   प्रकाशचन्द्र भट्टराई दमौली, कार्तिक २८ गते । आधुनिक बाजाको बढ्दो प्रयोग र प्रविधिको विकाससँगै लोकप्रिय पुरानो बाजा सारङ्गी लोप हुने अवस्थामा पुगेपछि तनहुँको भानु नगरपालिका वडा नम्बर १ नयाँबस्ती गन्धर्व टोलका गान्धारीहरु सारङ्गीको संरक्षणमा जुटेका हुन् । केही पहिला सम्म घर–घर तथा सवारी साधनमा सारङ्गी बजाउँदै पैसा उठाउँदै हिड्ने गन्धर्वहरु अहिले भने सारङ्गी बनाएर त्यसलाई
Nepal should utilise China’s goodwill for its economic social development: Former ambassador Karki Kathmandu, Oct 11- Former ambassador to China Tanka Karki has said sentiments of all forces within the country should be accommodated to reap as much benefit from China. In an interview with Rastriya Samachar Samiti with regards to Chinese President Xi Jinping’s Nepal visit scheduled for October 12, he has taken the Chinese President’s
नेपालले चीनसँग हात थाप्ने मात्र होइन : पूर्वअर्थमन्त्री पाण्डे काठमाडौ — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डे मुलुकको आर्थिक मामलामा जानकार हुनुहुन्छ । निकट भविष्यमा हुन लागेको चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण, नेपालसँगको आपसी सम्बन्ध र यसले आर्थिक विकासमा पु¥याउन सक्ने सहयोगका विषयमा नेता पाण्डेसँग राससकर्मी नारायण ढुङ्गानाले गर्नुभएको कुराकानीको सारसङ्क्षेप ः      वर्तमान अवस्थामा नेपाल चीन सम्बन्धलाई कसरी
Foreign policy should be conducted keeping nation’s interest at centre: NC leader Dr Mahat Kathmandu, Oct 9 (RSS): President of the friendly country, People’s Republic of China, Mr Xi Jinping is coming on a visit to Nepal in the third week of this month. This high level visit from China is taking place after long time. The Government of Nepal has made extensive preparations for the visit. In this
राजनीतिका लागि समाजसेवा गरेको होईन : कुञ्जना घिमिरे (सुन्तली) १७ चैत, २०७४ यतिवेला फेरि धुर्मुस र सुन्तलीको पहलमा अन्तराष्ट्रिय स्तरको रंगशालामा निर्माण गर्ने चर्चाले यो जोडी निकै चर्चामा छ । यसलाई नेपाल पत्रीकाले लिएको अन्तर्वार्ताको सम्पादित अंश उपर्युक्त ठानेर समावेश गरेका छौं । सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को जोडीले लामो समयसम्म हास्य–कलाकारितामार्फत दर्शकको मुहारमा मुस्कान छरे । टेलिसिरियल, फिल्मदेखि स्टेज कार्यक्रमसम्म चर्को माग
Iranian President: ‘We Need Missiles’ to Confront Trump Admin, Enemies BY: Adam Kredo May 26, 2017 Recently re-elected Iranian President Hassan Rouhani lashed out at the Trump administration this week, describing it as ignorant and saying that Iran “needs missiles” to confront the United States and its allies, according to recent remarks certain to rile leaders in Washington, D.C. Just days after President Donald Trump blasted the Islamic
गगन थापासँग डेट जान मन छ : ज्योती मगर ज्योति मगर संगितिक क्षेत्रकी ग्लामरस तथा सेक्सी गायिका हुन् । लोक गीत गायर उदाएकी मगर अहिले म्युजिक भिडियो र स्टेज पर्फमेन्सले चर्चित छिन् । खुल्लापन अपनाएर चर्चाको बिषयबन्दै आएकी मगर बिभिन्न महोत्सवका लागि महँगी गायिका पनि हुन् । उनी जहाँ जान्छिन्, केही न केही हंगामा गर्न पछि पर्दिनन् । मिडियाका कसरी हट केक बन्न सकिन्छ
पार्लर व्यवसाय प्रति नेपाली समाज खुलेको देख्दा खुशी लाग्छ : सौन्दर्यकर्मी चिनु गुरुङ सन् १९९६ जनवरीमा पोखराको पृथ्वीचोकमा ३०००० रुपैया लगानी गरेर ब्युटी पार्लर संचालन गरेकी सौन्दर्यकर्मी हुन् चिनु गरुङ । सौन्दर्य पेसामा लागेकी चिनु गुरुङ विभिन्न चुनौतीहरु पार गर्दै पछिल्लो समय एक वरीष्ठ सौन्दर्य कर्मीको रुपमा चिनिन सफल भएकी छन् । उनले अहिले गुरुङ ब्युटी पार्लरको पोखरा लगायत पोखरा बाहिर गरी सातवटा शाखा खोलीसकेकी छन् । चुनौती
म दोहर्याएर भन्छु नयाँ शक्ति र प्रचण्ड माओवादीको एकता हुन्छ : मुमाराम खनाल मुमाराम खनाललाई मानिसहरु अस्थिर आत्माको रुपमा किन व्याख्या गर्छन् ? मेरो जीवन विल्कुल अस्थिरतामा छैन । २५–३० वर्ष कमिटेड जीवन बिताउने मान्छे कसरी अस्थिर हुन सक्छ ? कम्युनिस्ट पार्टीको चौथो महाधिवेशन हुँदै २०६२/६३ को जनआन्दोलनसम्म वामपन्थी राजनीतिमै सक्रिय छु । पछि माओवादी आन्दोलनको आन्तरिक सङ्घर्षबाट आफूलाई अलग्याए र केही समय स्वतन्त्र जीवन व्यतित गरेँ ।