स्वास्थ्य-सौन्दर्य
कोरोना भाइरस नेपाल: देशभरि सङ्क्रमितको कुल सङ्ख्या ९९ पुग्याे     काठमाण्डाै /नेपालमा थप १७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि कुल सङ्क्रमित सङ्ख्या ९९  हुन पुगेको छ।नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसको पुष्टि गरेका हुन्।अहिले सङ्क्रमण पुष्टि भएका सबै जना पर्सा जिल्लाका हुन्।यो अहिलेसम्म दैनिक पुष्टि भएको सर्वाधिक सङ्ख्या हो।
नेपालमा काेराेना सङ्क्रमितकाे संख्या ३० पुग्याे ,एकै दिन १४ जना थप काठमाण्डाै ,५ बैशाख -विश्वभर काेराेनाकाे संक्रमण बढेर  महामारीकाे रूप लिएकाे बेला नेपालमा पनि ३० जनामा काेराेना संक्रमित भेटिएका छन् । पछिल्लाे पटक एकै दिन थप १४ जनालाइ देखिएसँगै काेराेना संक्रमितकाे संख्या ३० पुगेकाे हाे ।शुक्रबार   काेराेना संक्रमित देखिएका मानिसहरू मध्येल १२ जना उदयपुरका रहेका र ति मध्ये केहि भारतिय रहेका छन् भने केहि
बागलुङकाे खुशिकाे खबरः एक काेराेना सङ्रक्रमित महिलाकाे तेस्राे रिपाेर्ट नेगटिभ आयाे बागलुङ/बैशाक ४ः बागलुङमा रहेकी   एक काेराेना सङ्रक्रमित महिलाकाे तेस्राे रिपाेर्ट नेगटिभ आएकाे छ । बागलुङ घर भएकी  ६५ वर्षिय विदेश बाट अाएकी  एक वृद्ध महिलामा  काेराेनाकाे  रिपाेर्ट पाेजेटिभ देखिएपछि  धाैलागिरी अंचल अस्पताल मा भर्ना गरी उपचार भै रहेकाे थियाे भने हाल अाएर उनकाे काेराेनाकाे तेस्राे रिपाेर्ट नेेगटिभ  देखिएकाे र अब २४ घण्टा भित्र 
कोरोनाभाइरसः अमेरिकाबाट विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको रकम रोक्का   एजेन्सी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको रकम बन्द गर्न आफूले प्रशासनलाई निर्देशन दिएकबो जानकारी दिए । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस संक्रमण रोक्नका लागि आधारभूत काम गर्न पनि असफल भएको आरोप लगाए । उनले भने, ‘जब चीनबाट कोरोनाभाइरसको संक्रमणको सुरुवात भयो तब संयुक्त राष्ट्रको यो संगठनले यसलाई सम्हाल्न असफल रह्यो र वास्तविक तस्बिर
कोरोनाभाइरस: ट्रम्पले गरेको आलोचनाबिच डब्ल्यूएचओ प्रमुखद्वारा कोभिड-१९ लाई ‘राजनीतिकीकरण’ नगर्न आग्रह   अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबाट लगातार दुईदिन आक्रोशयुक्त आलोचनाको सामना गरेपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुखले एकताबद्ध हुन आह्वान गरेका छन्। बुधवार बोल्दै महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले डब्ल्यूएचओका कामको बचाउ गरेर कोभिड-१९ लाई राजनीतिकरण गर्ने काम अन्त्य हुनुपर्ने बताए। ट्रम्पले यसअघि उक्त राष्ट्रसङ्घीय निकायलाई पैसा दिन रोक्नेबारे आफूले सोच्ने बताएका थिए। ट्रम्पले के भने? डब्ल्यूएचओ ‘धेरै चीन-केन्द्रीत’
देशभरका १० स्थानबाट कोरोना भाइरसको नमुना परीक्षण शुरु (स्थानसहित) काठमाडौं । सरकारकाले देशभरका विभिन्न १० स्थानबाट कोरोना भाइरस (कोभिड—१९) को नमुना परीक्षण सुरु गरेको छ ।  काठमाडौंसहित धरान, हेटौंडा, पोखरा, वुटवल, सुर्खेत, धनगढी, धुलिखेल, भरतपुर र भैरहवामा नमूना परीक्षण शुरु गरिएको हो । अहिलेसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १ हजार ६ सय ९७ जनाको नमुना परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको
 नेपालभित्रै कारोना संक्रमण एकैदिन थप तीन सहित ( ६+३)९ जनामा देखियो.   विश्वभरी महामारी बढिरहेकाे बेला नेपालमा फेरी  कोरोना भाइरसको संक्रमण थप तीनजनामा एकै दिन देखिएको छ । धनगढी र कैलालीमा भारतबाट आएका दुई र एकजनामा पहिलोपटक नेपालभित्रै संक्रमण भएको पुष्टि भएको हो । यो सँगै नेपालमा संक्रमितको सङख्या ९ पुगेको छ । १. मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष २. उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष ३. कैलालीको
बागलुङमा ६५ वर्षिय वृद्धा काेराेना संक्रमित सँगै नेपालमा ६ काेराेना संक्रमित काठमाडौं : बागलुङमा  थप काेराेना संक्रमित भेटिएपछी काेराेना संक्रमितकाे संख्या  ६ पुगेकाे तथा नेपालमा भेटिएको छैटौं कोरोना संक्रमित बागलुङकी ६५ वर्षिया वृद्धा महिला भएको पुष्टि भएको छ ।बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा छैटौं पोजेटिभ केस बागलुङकी ६५ वर्षकी वृद्ध महिला भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पुष्टि गरे ।ती
कोरोनाभाइरसः स्पेनमा एकै दिनमा मृत्यु हुनेको सङ्ख्या हालसम्मकै उच्च स्पेनमा कोरोनाभाइरसका कारण एकै दिनमा मृत्यु हुनेको सङ्ख्या ८६४ पुगेर अहिलेसम्मकै सबैभन्दा धेरै सङ्ख्या भएको छ। युरोपमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ३० हजार नाघिसकेको छ। स्पेनमा मात्रै अहिलेसम्म नौ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ जुन युरोपेली मुलुकमा इटलीपछि दोस्रो हो। स्पेनमा एक लाखभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएका बेला नयाँ सङ्क्रमितको सङख्या
पोखरामा शुरू भयाे  स्वाब परिक्षण, सवैकाे  रिपोर्ट नेगेटिभ पोखरा, १९ चैत – ४ नं  प्रदेशको राजधानी पोखरामा सुरु गरिएकाे   कोरोना भाइरसको परीक्षण सफल भएको छ । मंगलबार बिहान ल्याइएको पीसीआर मेशिन जडान भएसँगै परीक्षण सुरु गरिएको र सफल भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । अहिलेसम्म ४ जनाको स्वाब परीक्षण गरिएको छ । निर्देशनालयका आपतकालीन कार्य सञ्चालन
के यौन सम्पर्कका कारण कोरोनाभाइरस सङ्क्रमण सर्न सक्छ? के यौन सम्पर्कका कारण कोरोनाभाइरस सङ्क्रमण सर्न सक्छ?यसबारे तपाईँले सोच्नुभएको होला तर सङ्कोच लागेर प्रश्न नगर्नुभएको पनि हुन सक्छ।यस विषयमा सही र गलत कुरा छुट्यावन बीबीसी रेडिओ वनको न्यूजबीटले यो प्रश्न विज्ञहरूलाई राखेको छ।डा. एलेक्स जर्ज चिकित्सक हुन् भने यौन विषयमा पत्रकारिता गर्ने एलिक्स फक्स बीबीसी रेडिओकी पूर्वप्रस्तोता हुन्। के कोरोनाभाइरस महामारीको समयमा यौन सम्पर्क
दुखद खबर :बागलुङकी युवतीमा भेटियाे कोरोना भाइरस बागलुङ, १५ चैत – बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । युरोपबाट फर्किएकी १९ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोभिड-१९ बाट संक्रमितको संख्या औपचारिक रुपमा  पुगेको छ । उनीहरू मध्ये एक निको भएर घर गइसकेकी छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा
आयो खुशिकाे खबर -अमेरिकाले  चीनसँग मिलेर काम गर्ने , चाइनिज डाक्टर अमेरिका जाने तयारी काठमाडौं ।मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच कोरोना संक्रमणका कारण सिर्जित संकट सामना गर्नेबारे फोनवार्ता भएको छ। चीनको सरकारी टेलिभिजन सीसीटीभीका अनुसार जी–२० को भिडियोमार्फत् गरिएको शीर्ष बैठकपछि सो कुराकानी भएको हो।सो भिडियो कन्फ्रेन्समा सीले एकता र ऐक्यबद्धताका लागि आग्रह गर्नुका साथै तीनवटा मुख्य सन्देश दिएको साउथ चाइना मर्निङ पोष्टले लेखेको छ। ‘यो
मर्ने कसैलाई रहर छैन ,काेराेना नपसेकाे सहर छैन।         भनिन्छ मर्ने कसैलाई रहर हुँदैन, मान्छे नमर्ने सहर हुँदैन । अव भन्नु पर्ने भयो , मर्ने कसैलाई रहर छैन , कोरोना नपसेको सहर छैन । एका एक २०१९ को डिसेम्वरमा चिनको हुवान प्रान्तबाट फैलिएको कोरोना भाइरस संक्रमण आज सम्म विश्वका १९८ देशहरुमा पुगि सकेको छ ।यो लेख लेख्ने बेला सम्म विश्वमा चार लाख भन्दा
कोरोनाभाइरस: नेपालमा तेस्रो व्यक्तिमा सङ्क्रमण भएको पुष्टि, उच्च हाेशियारीकाे खाँचाे नेपालमा थप एक व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक अधिकारीले पुष्टि गरेका छन्। योसहित नेपालमा भेटिएका सङ्क्रमित व्यक्तिको सङ्ख्या तीन पुगेको छ। तर तीमध्ये एक जना निको भइसकेका छन्। प्रयोगशालामा नमुना परीक्षण गर्दा कोरोनाभाइरस भएको पुष्टि भएपछि ती सङ्क्रमित व्यक्तिलाई उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अलग्ग राखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका