कला-साहित्य
कविताः डाक्टर शेर बहादुर ! सुन ! शेर बहादुर ! तिमी शेर बन्न नखोज , हिजो तिमी जंगलका राजा थियौं । जंगलमा तिम्रो आधिपत्थ्य चल्थ्यो । सारा जनावरहरु , तिम्रो गर्जन सुनेर तर्सन्थे । तिमीले चाहेको जनावरलाई प्राण माफी दिन सक्थ्यौ । तिमीले इच्छाएकोलाई मार्न सक्थ्यौ । तातो रगत पिउन सक्थ्यौ । आलो मासु लुछ्न सक्थ्यौ । तर आज जमाना फेरियो , तिमी भन्दा शक्तिसाली कोरोना बनेको छ । अव तिम्रो
गजल -कहाँ हिंड्नु भो डा. साब अस्पताल बन्द गरेर । गजल के साह्रो घमन्ड हो त्यो पर्खाल बन्द गरेर । बसेको छ चुपचाप ऊ बोलचाल बन्द गरेर । ऊपचार नपाएर बिरामी छटपटिरहेछन् कहाँ हिंड्नु भो डा. साब अस्पताल बन्द गरेर । त्यती पनि थाहा रहेनछ हाम्रा विद्वानलाई कति सिठ्ठी हान्ने कुकरमा दाल बन्द गरेर । आपसमा लड्नेहरु बलिया हुँदै होइनन् हजुर पहलवान त बस्छ हात हालाहाल् बन्द गरेर । प्रेम गर्नेहरु टाँसिएरै बस्न
कबिताः म रहरले गरीब भएँ   म प्रदेश छिरें पैसा कमाएँ र गरीब भएँ । म सानो छँदा ढेउवाबाट घीऊ तिरिक्क हातमा चुहाएर लपक्क टाउकामा दल्थें अनि सिर्लिक्क छड्के सिउदो काडेर बाँसको काइयोले कपाल काेर्रर्थेँ र स्कुल जान्थें अहिले नत काइयो छ, नत सिउँदो छ म गरीब भएँ । फाटेको जाँगे लगाएर गोरु चराउन जङ्गल जान्थें काली अघेरिले काञ्ञ्ञ्लो जिउरो पारेर अनि पानी अमला उखेलेर जाङ्गेमा पुछ्दै कर्याम्म खाँदै गोरु जुदाइन्थ्यो सिङ्ले भित्तो उदार्दै फुँञ्ञ्ञ्फुँ गर्दै
कविताः कोरोना भाइरस की महिषासुरको रक्त बीज ?      चन्द्र बहादुर क्षेत्री ( चन्द्र सुर्य ) हे भगवान , यो कोरा्ेना भाइरस, तैले सृष्टि गरेको जीव हो की ? महिषासुरको रक्त वीज हो ? एक बुँदवाट हजारौ र लाखौंै जन्मने । हे भगवान, तँइले सृष्टि गरेको होस भने पनि दुइ हात जोडेर विन्ति छ , भष्मासुरलाई झै भष्म पारिदे, प्रकृतिबाट जन्म लिएको हो भने पनि ? प्रकृतिको गर्भमा लुकाइदे, पशुपंक्षिको गर्भवाट जन्म लिएको हो भने
कविता :मेरो सीप चल्ने ,श्रम चल्ने, तर पानी नचल्ने  आगो भट्टीमा कोइलाको राप संगै पौउठ्ठे जोरी खेल्दै फलाम लाई आकार दिई सुन्दर फुल फुलाइ धर्ती सजाय तर म आफै सजिन सकिन !! मेरो अन्तर हृदयको गहिराई देखि हजारौं प्रश्नका चाँङ हरुले म आफै लाई सोध्दा मेरो सीप चल्ने श्रम चल्ने तर पानी नचल्ने यो विभेदकारी समाजको नियति भोक्दा पशुको गोबर लाई मन्त्रले शुद्ध
केक प्रकरणमा : प्रधानमन्त्रीलाई चिठी   सम्माननीय प्रधानमन्त्री के पि शर्मा ओली ज्यु                                                                                                                                                                                    बिषय: बर्थ्डे केक सम्बन्धमा                                        उपरोक्त बिषयमा केही लेख्नु अघि सर्बप्रथम ढिलै भए पनि जन्मदिनको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु, तपाईंको सुस्वास्थ्यको कामना गर्दछु । यदि तपाईंले यो पत्र पढ्दै हुनुहुन्छ भने तपाईंलाई लाग्न सक्छ यो पत्र लेख्ने मान्छे को
कविता: उ,म र मेरो देश   ——————————————————— हिजोसम्म बुवाको पुरानो मोज्जा चोरी आमाको पुरानो गुनिँऊको एक छेऊ च्याती सानो गोलो गोलो बल, तिमी र म घण्टौ खेल्थ्यौ हो, त्यै म आज आफै भकुन्डो किन्न सक्ने भा’को छु, न तिमी छौ सँगै खेल्न न म नै खेल्न रूचाउछु बस् यादहरूले मेरो मगजका भित्ता भित्तामा बल बजारि रहेका छन्, एक पछि एक,म
“खाली हातका गीत”   स्वेच्छाले जन्मिनन् खाली हात बनाईन्छन् सलामी,गुलामी र मलामीकाे लागि आफू खुसी मानिसले आँफैलाई बदल्दैन खाली हातमा                                                                                                                                                                                                                                     महाशय ! तिमीले देख्नुपर्छ खाली हात , सुन्नुपर्छ खाली हातका गीत नत्र हामी देखाउँछाै , सुनाउँछाै खाली हातका गीत,                                                                                                                                                                                                                                     शाेषणकाे ईतिहासकाे गर्भबाट जन्मिएका खालीहातहरू लुटकाे संसारमा वनाईन्छन् सर्वहारा लुटिन्छन् तिनका श्रम र पसिना बन्छन् खाली हातका मान्छेहरू!                                                                                                                                                                                                                                    महाशय ! खाली हातका आवाजलाई सुन खालीहातका रक्तचाप नाप , असीम उर्जा छ खाली हातमा पहाड सम्याउने पाैरख सगरमाथा
प्रधानमन्त्रीकाे मार्मिक भनाइ: ‘म तुलसीकाे बाेट जस्तै हुँ स्याहार नपाए मर्न सक्छु ‘ काठमाडौं, फागुन महिना प्रधानमन्त्री केपी शर्मा ओलीका लागि विशेष महिना हो । यही महिनामा उहाँ जन्मिनु भयो (फागुन १०) र यही महिनामै उहाले जीवनको महत्वपूर्ण अर्धाङ्गिनी राधिका शाक्यसँग (फागुन २२) लगनगाँठो कँस्नु भएको हो । साथै यहि महिना (फागुन ३ गते) देशको दोस्रो पटक कार्यकारी प्रधानमन्त्री पदमा निर्वाचित हुनु भयो । यही महिनामै भ्यालेन्टाइन
गजल : जिन्दगी राखेर धारमा                   गजल जिन्दगी राखेर धारमा हिँडि राखेको छु।। स्थाइ होइन करारमा हिँडि राखेको छु।। शरीर हिन्छ पाँच मिनेट मन कतिकति बिचित्रको सन्सारमा हिँडि राखेको छु।। यस्तो लाग्छ माछा हुँ पानी भित्र बस्नुपर्छ रमाइलो मान्दै जारमा हिँडि राखेको छु।। यता उता पहलवान आफुमात्रै कमजोर जिउ जोगाउन हतारमा हिँडि राखेको छु।। चाहाना थियो उज्यालोमा गन्तव्य चुमौँ तर उल्टो अन्धकारमा हिँडि राखेको छु।।
गरिबीकाे पिडा: बच्चालाई खुवाउन जसले दुई डलरमा कपाल बेचिन् आत्महत्याको बाटो रोजेकी तामिलनाडुकी प्रेमाको संघर्षकाे कथा दक्षिण भारतीय राज्य तमिलनाडुकी प्रेमा सेल्भमसँग खुवाउनका लागि आफूबाहेक ३ सन्तान थिए । त्यसैले, उनले दुई डलरमा कपाल बेचिन् । गरिबीकै कारण उनका श्रीमानले आत्महत्या गरेका थिए । श्रीमान् नभएपछि घरको जिम्मेवारी सबै प्रेमामाथि आएको थियो ।  कपाल बेच्नुअघिसम्म पनि उनीसँग आशा थियो । तर कपालसमेत बेचेपछि उनीसँग मुल्यवान
विद्याकी देवी सरस्वतीको पूजाआराधना गरी देशभर मनाइँदै      / प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी भोलि देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ । देशभरका सरस्वती मन्दिरमा पूजाआराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई भोलिकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । भोलिका दिन लेखपढ गर्न सिकाए
कविता : एम.सी.सी को विरोध गरेर हुन्छ ?- चन्द्र बहादुर क्षेत्री (चन्द्र सुर्य)   विषय या प्रसंगले अर्को अर्थ नलागोस् । एम.सी.सी. माने मिलेनियम च्यालेन्ज कर्पोरेसन । एम.सी.सी. माने मधेसवादी, काँगे्रस एण्ड कम्युनिष्ट । तिमी किन विरोध गर्छौै ? नेपालमा काँग्रेस र कम्प्युनिष्ट मिले पछि के भएको छैन ? सात सालमा भारतको समर्थनमा राणा शासन फालिएन की ? छयालिस सालमा पञ्चायत फालिएन की? बैसठठी त्रिसठठी सालमा राजा फालिएन की ? त्रिसठठी सालको संविधानमा धर्म निरपेक्षता घुसाइएन
सत्यघटनामा आधारित (कथा)-‘बिचरा उसकाे सपना!!’ सोम शर्मा   ;-यो कथा सत्य घटनामा आधारित छ, सकेसम्म पढ्दा बोर अनुभव नहोस भन्नेमा विशेष ध्यान पुर्याएको छु ।                अनुहारभरी पसिना रसाइरहेका थिए,केही थोपा त तप तप झरिरहेका पनि थिए,आंखामा सन्त्रासको बाँस थियो, उस्को मुटुको कम्पनको त कुरै नगरौं, त्यस्को आबाज बाहिरैबाट सुन्न सकिन्थ्यो, अनि उस्को ओठबाट निस्किरहेका