दृष्टिकोण
राष्टियताकाे सवालमा प्रधानमन्त्रीकाे मन (कालाे र सम्झाैताबादी) -सीपी मैनाली           काठमाण्डाै – नेकपा (माले) सहितकाे गठबन्धनले   राष्ट्यितकाे रक्षा गराैँ भन्दै विराेध कार्यक्रमकाे अायाेजना गरेकाे छ । राे अामा सभामा बाेल्दै माले महासचिब सी पी मैनाली ले  बर्तमान सरकार तथा प्रधानमन्त्री के पी अाेलीकाे सरकार राष्ट्रयितकाे सवालमा गम्भिर नभएकाे भन्दै गम्भिर बन्न अनुराेध गर्नुभएकाे छ साथै प्रधानमन्त्रीले चर्का कुरा मात्र गर्ने तर व्यबहारमा  राष्टियतकाे 
कोरोना ,राजनैतिक भाइरस र अबको बाटोः-अर्जुन शर्मा       अहिले विश्व जगत कोरोना नामक भाइरस बाट आंतकित छ। चीनमा कोरोना भाइरसको उत्पत्ति सगै संसारभर यसले आफ्नो यात्रा जारी राखेको छ।आफुलाई शक्तिशाली ठान्ने अमेरिका देखि युरोपका शक्तिशाली देश समेत कोरोना आंतक बाट त्रसित छन ,त्रायीमान छन।बिना बर्ग भेद ,जातिय भेद ,धार्मिक भेद ,लैंगिक भेद यसले सबै प्रकारका मानव समुदाय सग आफुलाई हिडाएकोले कतिपयले
अनलाइनलाई शिक्षाको देशब्यापी माध्यम बनाउनु विद्यार्थीहरु बीच भेदभाव तथा अन्यायपूर्ण कार्य-सीपी मैनाली, महासचिव, नेकपा (माले) काठमाण्डाै /बैशाख २४– नेपाल कम्युनिष्ट पार्टी (माले)का महासचिब तथा पुराना बामपन्थी वैचारिक नेता सीपी मैनालीले हाल देश व्यापी रूपमा गरिएकाे अनलाइन िशक्षा  अभियान ले विद्यार्थी बिच बर्गिय बिभेद सिर्जना गर्ने बताउनुभएकाे छ ।अनलाइन शिक्षा एउटा प्रविधीमेत्री अध्ययन गराउने वैकल्पिक उपाय भयपनि हाल नेपालकाे सन्दर्भ मा सबै ठाउँमा साे सम्भव नहुने भएकाेले यसले वर्गिय बिभेद
 के नेपाली युवाहरू देशमा जाँगर काटिएर विदेशकाे अर्धदास हुन नै रूचि राख्छन् त ?                                          के नेपाली युवाहरू देशमा जाँगर काटिएर विदेशकाे अर्धदास हुन नै रूचि राख्छन् त ? याे किंचित पनि सत्य हाेइन ।विश्वका देशलाइ सम्पन्नताकाे शिखरमा पुर्याउन  सफल युवा के  स्वदेशमा पसिना तथा श्रम चाँहदैनन् ?। याे प्रश्न नेपाली युवाहरूलाइ साेध्दै गर्दा राज्य संचालनकाे जिम्मा लिएका अाजसम्मका शासकहरूकाे बारेमा समेत साेध्नु पर्ने हुन्छ ।यसरी हेर्दा युवाहरूलाइ
नेतृत्वको चरम संकटमा देश कोविड-१९ ले विश्वभरि मानवजातिलाई संकटमा धकेल्दा राजनीतिक वृतमा विश्व व्यवस्था कस्तो रहला भनेर निकै अडकलबाजी चलिरहेको  छ। १९९० को शोभियत संघ विघटनपछिअमेरिकी नेतृत्वको एकल विश्व व्यवस्था कायम रहन्छ वा चीनले त्यसको नेतृत्व लिन्छ यो अवको एकल महत्वपुर्ण सवाल हो। एसियामा जापान र भारत, युरोपमा रसिया र युरोपियन युनियन जस्ता विशाल देश तथा समुहको क्रियाकलाप
‘प्रधानमन्त्री ज्यु ।राजीनामा दिनुस्, बालकोट फर्कनुस्’: बामदेव गौतम काठमाडौं : लकडाउनकै बीच केही दिनयता सत्तारुढ र प्रतिपक्षी दलका शिर्ष नेताको दौडधुप तीव्र बनेकोे छ । बन्दाबन्दीले मुलुक ठप्प रहेका बेला नेताहरुको अस्वभाविक दौडधुप र कोठे बैठक बाक्लिएपछि नेपाली राजनीति भने चलायमान नै रहेको संकेत दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई अचम्मित पार्ने गरी ८ बैशाखमा ल्याएका दुई अध्यादेशले कोरोनाले ठप्प नेपाली
किन इश्वरले नै यि सब खराबी हुनलाई अनुमती दिएको होला ?      किन इश्वरले नै यि सब खराबी हुनलाइ अनुमती दिएको होला ? आज भोली हामी पत्रपत्रिका , अनलाइन समाचार, रेडियो , टेलिभिजन हेरौं भने जताततै डरलाग्दो घटनाहरु सुन्न र हेर्न पाइन्छ । झन आजभोलि त झन महामारी को प्रकोप ले बिस्व आक्रन्त बनेको छ । भर्खर बिबाह गरेको जोडी को कार दुर्घटना , अबोध
मर्ने कसैलाई रहर छैन ,काेराेना नपसेकाे सहर छैन।         भनिन्छ मर्ने कसैलाई रहर हुँदैन, मान्छे नमर्ने सहर हुँदैन । अव भन्नु पर्ने भयो , मर्ने कसैलाई रहर छैन , कोरोना नपसेको सहर छैन । एका एक २०१९ को डिसेम्वरमा चिनको हुवान प्रान्तबाट फैलिएको कोरोना भाइरस संक्रमण आज सम्म विश्वका १९८ देशहरुमा पुगि सकेको छ ।यो लेख लेख्ने बेला सम्म विश्वमा चार लाख भन्दा
केक प्रकरणमा : प्रधानमन्त्रीलाई चिठी   सम्माननीय प्रधानमन्त्री के पि शर्मा ओली ज्यु                                                                                                                                                                                    बिषय: बर्थ्डे केक सम्बन्धमा                                        उपरोक्त बिषयमा केही लेख्नु अघि सर्बप्रथम ढिलै भए पनि जन्मदिनको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु, तपाईंको सुस्वास्थ्यको कामना गर्दछु । यदि तपाईंले यो पत्र पढ्दै हुनुहुन्छ भने तपाईंलाई लाग्न सक्छ यो पत्र लेख्ने मान्छे को
प्रधानमन्त्री ओलीको (केक काण्ड) ‘अन्तर्राष्ट्रिय अभ्यास अनुरूप’ भएको सचिवालयको दाबी प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनमा नेपालको नक्सा आकृतिको केक काटिएको भनेर सामाजिक सञ्जालमा आलोचना भइरहँदा उनका एक सल्लाहकारले त्यो कार्य ‘अन्तर्राष्ट्रिय अभ्यास अनुरूप’ भएको बताएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा सत्तारूढ नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले भने, “गुगलमा खोज्नु भयो भने पुटिन (रुसी राष्ट्रपति), ओबामा (अमेरिकाका पूर्वराष्ट्रपति) र मोदी (भारतीय प्रधानमन्त्री) ले मातृभूमिको नक्सा
एमसिसीबारे जथाभावी नबोल्न शीर्ष नेतालाई चेतावनी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)को विषयमा अध्ययन गर्न गठित कार्यदलका सदस्य भिम रावलले एमसिसीबारे जथाभावी नबोल्न शीर्ष नेतालाई चेतावनी दिएका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यसमिति बैठकले गठन गरेको कार्यदलका सदस्य रावलले अध्ययन भइरहेको विषयमा नबोल्न नेताहरूलाई चेतावनी दिएका हुन् । नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका रावलले केन्द्रीय समिटीको कार्यादेश विपरीत कसैले
शैक्षिक बेथिती र दिशाबिहिन विद्यार्थी आन्दोलन नेपालमा अहिलेसम्म पनि नेपालमा दोहोर शिक्षा पद्धति लागू छ र त्यसबाट दुई प्रकारको शिक्षा लादिएको छ। परिणामतः शिक्षाको खाडल चुलिदो छ र भिन्न भिन्न वर्गका विद्यार्थी जन्मिएको छन।यो दोहोरो शिक्षा रहदासम्म त्यो खाडल पनि कायमै रहिरहन्छ ।एकातिर आज यो खाडल गुणस्तरीयता को जन्जिरमा त अर्कोतिर राज्यको गैरजिम्मेवारीको कारण चरम सिमामा पुगेको छ।साच्चिकै भन्नी हो
नेताका आसेपासेले राज्यको सम्पत्ति दोहन गरे : पूर्वप्रधानमन्त्री भट्टराई समाजवादी पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेताका आसेपासेहरूले राज्यको सम्पत्ति दोहन गरेको आरोप लगाएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली एन्टेरप्रेनेयुर एन्ड लिडरसिप समिटले आयोजनामा गरेको उद्यमशीलता तथा नेतृत्वसम्बन्धी सम्मेलनमा भट्टराईले देश विकास नहुनुको मुल कारण यही भएको बताएका छन् । ‘अहिलेका राजनीतिक दलका नेताहरूको चरित्र हेर्नुहोस्, उनीहरूले केवल आफ्ना आसेपासे र आफन्तलाई पोसेकोका छन्,’
वैकल्पिक राजनीतिको भविष्य पोखरा- नेपाली राजनीतिमा मुलधारको नेतृत्व गर्ने जमर्कोले स्थापना गर्न खोजिएका मुख्यतः वावुराम भट्टराई को नयाँ शक्ति र रविन्द्र मिश्रको विवेकशील साझा पार्टीले अपेक्षाकृत जनताको मत प्राप्त गर्न सकेनन । हुनत स्थापनाको छोटो चरणमा नै निकै  ठुलो जनताको मत प्राप्त गरेको र राष्ट्रिय तथा अन्तराष्ट्रिय समर्थन जुटाएको दावी दुवै पक्षले गरेका थिए । प्रकारान्तरले भट्टराईको
                अनेरास्ववियू आफ्नो स्थापनाकालदेखि नै मुलुकमा विद्यमान रहेको शैक्षिक खाल्डो र असमान्तको विरुद्घमा लड्दै आइरहयो । हुदाँ खाने र हुनेखाने (सरकारी स्कुल र बोडिङ स्कुल) वीचको अन्तर विभेद शिक्षालाई खारेज गरी सबै नेपाली जनताको छोराछोरीहरुले समान हैसियतका शिक्षा आर्जन गर्न पाउनु पर्दछ , जसको परिणाम देशमा स–विस्तार शैक्षिक क्षेत्रबाट सबै तह सम्म सबैखाले विध्यार्थीको