मनोरञ्जन
प्रधानमन्त्रीकाे मार्मिक भनाइ: ‘म तुलसीकाे बाेट जस्तै हुँ स्याहार नपाए मर्न सक्छु ‘ काठमाडौं, फागुन महिना प्रधानमन्त्री केपी शर्मा ओलीका लागि विशेष महिना हो । यही महिनामा उहाँ जन्मिनु भयो (फागुन १०) र यही महिनामै उहाले जीवनको महत्वपूर्ण अर्धाङ्गिनी राधिका शाक्यसँग (फागुन २२) लगनगाँठो कँस्नु भएको हो । साथै यहि महिना (फागुन ३ गते) देशको दोस्रो पटक कार्यकारी प्रधानमन्त्री पदमा निर्वाचित हुनु भयो । यही महिनामै भ्यालेन्टाइन
प्रधानमन्त्रीले यसरी मनाउनुभयाे भ्यालेन्टायन डे काठमाडौं। प्रधानमन्त्री ! यस्तो पद जसमा रहनेले व्यक्तिगत जीवनलाई दिने समय सायदै पाउँछ। देशको बागडोर सम्हाल्ने त्यो उच्च स्थानमा बसेका व्यक्तिले नीजि जीवनका लागि समय छुट्याउन मुश्किलले पाउँछन्। यस्तो व्यस्त पदमा बसेर पनि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी जीवन संगीनीप्रति माया देखाउन भने बिर्सेका छैनन्। माथिको तस्वीरमा श्रीमती राधिका शाक्यलाई गुलाफको फूल दिएर प्रधानमन्त्री ओलीले व्यक्त गरेको
नेपाली फाेटाेपत्रकारले खिचेकाे फाेटाे ४ लाख ५२ हजारमा अमेरिकालाइ बिक्री प्रख्यात अमेरिकी सफ्टवेअर निर्माता एडोबीको भिडिओ सम्पादन गर्ने प्रिमियर प्रोको नयाँ भर्सन चलाउनु भयो भने सुरुमा जुन तस्बिर देख्नुहुन्छ त्यो तस्बिर एक नेपालीले खिचेको हो। फोटोपत्रकार स्कन्द गौतमले खिचेको सो तस्बिरलाई एडोबीले चार हजार अमेरिकी डलर (चार लाख ५२ हजार रुपैयाँ) तिरेर किनेको हो। सन् २०१७ तिर भक्तपुरको सल्लाधारीमा बिस्केत जात्राका मेलामा ‘मौतका कुवा’ भनिने प्रदर्शनमा
रुखबाट निस्किएको पानीको धारोले वैज्ञानिक नै हैरान ! एजेन्सी । संसारमा केहि यस्ता रहस्यमयि ठाउँहरु छन् जुनको जवाफ वैज्ञानिकहरुसँग पनि हुँदैन । यस्तै एउटा घटना भारतको हरियाणा स्थित नुन्ह जिल्लाको पनि छ ।नुन्ह जिल्लाभन्दा ३ किलोमिटर टाढा पर्ने यो ठाउँमा एउटा यस्तो रुख जहाँबाट अविरल पानी आईरहन्छ । अचम्मको कुरा त के छ भने यो पानी कहाँबाट आयो र अहिलेसम्म किन सुक्दैन
बाग्लुड.मा प्याराग्लाइडिङ परीक्षणमा मात्रै सीमित – तारानाथ आचार्य बलेवा, ३ मङ्सिर : गत वर्षको हिउँदमा बागलुङका झण्डै आधा दर्जन स्थानमा प्याराग्लाइडिङको परीक्षण गरियो । बागलुङ नगरपालिकाको बलेवा र गल्कोट नगरपालिकाका विभिन्न वडामा गरिएका परीक्षण सफल पनि भए । परीक्षण सफल भनेर आयोजकले दाबी मात्रै गरेनन् प्याराग्लाइडिङ हाँक्ने पाइलटले नै सम्भावना रहेको औँल्याए तर सफल भएका परीक्षण व्यावसायिकरूपमा परिणत नभएर सम्झनामा
जोकर बन्यो एक अर्ब डलर कमाउने पहिलो ‘आर’ श्रेणीको चलचित्र   कमिकमा आधारित जोकर गएको साता संसारभरि एक अर्ब अमेरिकी डलरभन्दा बढी कमाउने पहिलो ‘आर’ श्रेणीको चलचित्र बनेको छ। अमेरिकामा ‘आर’ श्रेणी वर्गीकरण भनेको १७ वर्षभन्दा कम उमेरका व्यक्तिले वयस्कसँग बसेर मात्रै हेर्न पाउने चलचित्र हो। गएको साता कमाइको आधारमा जोकर अमेरिकामा सातौँ नम्बरमा रहेको छ। ३१ करोड डलर कमाएको फोर्ड भर्सेस फरारी भने पहिलो नम्बरमा रहेको
गुरुवागाउँ मेला : भेडा जुधाएर बहादुरी – भेषराज बस्नेत राँझा, २७ कात्तिक  : नेपालगञ्ज उपमहानगरपालिका–१९ वसुदेवपुरका घनश्याम बारी गाउँबाट तीन वटा भेडा लिएर गुरुवागाउँ मेला पुग्नुभएको छ । बाँकेको जानकी गाउँपालिका–५ बेलहरीमा प्रत्येक वर्ष लाग्ने मेलामा नियमित ३० वर्षदेखि भेडा जुधाउन आउने गर्नुभएका घनश्याम यो वर्ष आफ्नो भेडाले लडाइँ जित्नेमा आशावादी देखिनुहुन्छ । “लडाइँ जितेपछि सयको पाँच सयका दरले तुरुन्तै मूल्य बढिहाल्छ”,
एकै छिनमा यसरी बन्यो रङ्गीन जादू रसुवा, २६ कात्तिक : – नारायण ढुङ्गाना “ओइ ! ऊ त्यहाँ हेर् त कति राम्रो हाम्रो घुम्ती बजार”, एकले भने । “हो त नि है, हेर न ऊ त्यो कालिकास्थान पनि आम्मा..म्मा ! गणेश हिमाल त झन् ठ्याक्कै मिलेको”, अर्को रौसिँदै बोले । “यसमा हेर् न यसमा, त्यही तलको बोर्डिङ स्कूल होइन ?, लौ म पनि
गण्डकी प्रदेश घुम्ने ३३ प्रतिशत पर्यटक बढे काठमाडौँ, २१ कात्तिक –  सन् २०१९ को अक्टोबर महिनामा २४ हजार ४७७ विदेशी पर्यटकले गण्डकी प्रदेशको भ्रमण गरेका छन् । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराएको तथ्याङ्क अनुसार यो सङ्ख्या अघिल्लो सेप्टेम्बर महिनाको तुलनामा ३३ दशमलव ३३ प्रतिशतले बढी हो । सेप्टेम्बर महिनामा १८ हजार ३५१ पर्यटकले
नेपाल छिर्न लागे “पाहुना चरा” चितवन, २१ कात्तिक ः पर्यापर्यटनको लागि ख्याति कमाएको चितवन राष्ट्रिय निकुञ्जमा यतिबेला अर्काे एउटा सुन्दरता पनि थपिने गर्दछ । त्यो हो विदेशी आगन्तुक चरा । जाडो छल्न र आहाराको खोजीमा ६ हजार किलोमिटर परदेखि झण्डै ४५ दिन लगाएर विभिन्न प्रजातिका चरा यहाँ आउने गर्दछन् । चराविद् डा हेमसागर बरालका अनुसार अगस्तदेखि डिसेम्बरसम्म आउने ती चरा झण्डै
झमक घिमिरेको जीवनीमा आधारित ‘जीवन काँडा कि फूल’ शुक्रबारदेखि प्रदर्शन हुँदै काठमाडौँ, १९ कात्तिक – साहित्यकार झमक घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र यही कात्तिक २२ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ । उक्त कृतिमा आधारित रही चलचित्र निर्देशक विनोद विष्टले घिमिरेको जन्मदेखि मदन पुरस्कार प्राप्त गरेको समयसम्मलाई समेटिएको छ । विष्ट व्रदर फिल्म प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्रमा मुक्ति उपाध्याय बरालको पटकथा÷संवाद रहेको छ
धार्मिक पर्यटक आकर्षणका लागि एक सय आठ धारा निर्माण गरिने पाल्पा, १७ कात्तिक –  पाल्पाको तानसेन नगरपालिका–७ प्रवासस्थित सूर्यकुण्डमा १०८ धारा बनाइने भएको छ । स्थानीय वंशगोपाल युवा क्लबको नेतृत्वमा धार्मिक पर्यटकीय गन्तव्य निर्माण गरी पर्यटक आकर्षणका लागि १०८ धारा बनाउन लागिएको हो । मुक्तिनाथको झल्को दिने गरी १०८ धाराबाट पानी झर्ने व्यवस्था गरिने भएको छ । धारामा कालीगण्डकी नदीकै पानीमा बूढाबूढीले स्नान गर्ने व्यवस्था
छठपर्वको सन्ध्याकालीन अर्घ अर्पण जनकपुरधाम १६ कात्तिक – आस्थाको महापर्व छठपर्वअन्तर्गत व्रतालुहरूले आज यहाँ अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरी पूजाअर्चना गरेका छन् । व्रतालुहरू यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर, अरगजालगायतका पोखरीमा अघ्र्य सामग्री लिई सूर्यलाई पूजाअर्चना गरेका हुन् । अघ्र्य सामग्रीमा ठकुवा, कसार, केरा, उखु, मेवा–मिष्ठान, गेडागुडी, कन्दमूल र विभिन्न वनस्पति राख्ने परम्परा रहेको छ । यस पर्वमा भुसवा
छठ पर्वअन्तर्गत आज सन्ध्याकालीन अर्घ दिई पूजापाठ गरिने जनकपुरधाम, १६ कात्तिक – शुद्धता, सद्भाव र आस्थाको पर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्व अन्र्तगत व्रतालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभीएर दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अर्घ दिई