अर्थ
कोरोना भाइरसका कारण देशको आर्थिक वृद्धिदर २.२७ प्रतिशतमा सिमित (पछिल्लाे बिबिध तथ्याङ्क ) अबिन गुरुङ्,पोखरा कोरोना भाइरस COVID-१९ अहिले महामारीको रुपमा विश्वभर फैलिरहेको छ जसका कारण नेपालमासमेत केही क्षेत्रका बाहेक समग्र अन्य आर्थिक क्रियाकलापहरु ठप्प छन् l हालै मात्र केन्द्रीय तथ्यांक विभागलेसार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांकले यस आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.२७ प्रतिशत मात्र हुनेप्रक्षेपन गरेको छ l अघिल्लो आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६.७५ प्रतिशत थियो
किसानकाे पसिना माथि खनियाे प्रकृतिकाे हुरी ,बतास र असिना -किसान चिन्तित बैशाक ३ /पाेखरा   पछिल्लाे समय प्रतिकुल माैसमकाे कारणले लामाे समय देखि माटाे सँगै खेल्दै अाफ्नाे जिबिका चलाउने साेच गराएका किसानहरूलाइ अफ्ट्याराेमा पारेकाे छ ।देश का विविध ठाँउमा अझ प्राय गरी पहाडि भागमा अाएकाे हुरी  बतास र असिनाले गर्दा िकसानहरूले गरेकाे मकै खेति ,तरकारी खेति ,फलफुल खेति लगायतका बालीहरूमा प्रतिकुल प्रभाव पारी बाली नष्ट 
COVID -19 र विश्व लगायत नेपाली अर्थतन्त्र:                                                                                                               अबिन गुरुङ्          कोरोना भाइरस COVID-१९ अहिले तीव्र गतिमा महामारीको रुपमा विश्वभर फैलिरहेको छ . विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार यो लेख तयार पार्दाको समयसम्म विश्वका २०१ देशमा संक्रमण पुष्टी भइसकेको छ . यो महामारी भाइरसबाट ५ लाख ७५ हजार भन्दा बढीलाई  लाई  संक्रमण देखिएको छ जस मध्ये १ लाख ४२ हजार
सामाजिक कार्यमा आर्थिक हातेमालाे गर्ने :-बलेवा सेवा समाज जापानकाे निर्णय चैत/११ ,जापान-जापानमा रहेका नेपालका बलेवालीहरूकाे संगठन बलेवा सेवा समाज- जापानको पाँचौ कार्यकालको दोश्रो नियमित अनलाइन बैठक आज सम्पन्न भएकाे छ । वैठक विविध एजेण्डामा अनलाइनबाट छलफल भइ सम्पन्न भएकाे हाे।वैठक पछि प्रतिक्रिया दिँदै जापान मा भएका बलेवाली हरू को डाटा संकलन गर्न अझ केहि महिना लाग्ने संस्था का कोषाध्यक्ष लेखनाथ पौडेल ले बताऊनु भयो
राज्यकाे ध्यान कता -( पाेखरामा बाेराका बाेरा सुन फेला ) पाेखरा ,चैत ६ / विश्व काेराेना सँग लडिरहेकाे छ ,सबै राज्य हरू यसकाे प्रकाेपबाट बँच्न अनेक उपायहरू खाेजिरहेका छन् ।त्यसकाे स्वभाविक असर नेपालमा पनि परेकाे छ ,त्यसैले राज्यले एसइइ लगायतका परीक्षाहरू राेकेकाे छ भने मानिसहरू भेलाहुने अवस्थाबाट छुट्टाउन अनेक उपायहरू अपनाउन लागेकाे छ भने ,सबै लाइ आ-आफ्नै चटाराे भने झै आ-आफ्नै कर्ममा लागेका छन्
काेराेनाकाे डरले मासुकाे माग घट्याे /मास्ककाे मुल्य बढ्याे बाग्लुड./फागुन.२५  विश्वमा शुरू भएकाे  काेराेना भाइरसकाे सन्त्रास संगै त्यसकाे असरले  नेपालकाे पहाडी जिल्ला बागलुड.मा पनि प्रभाव पारेकाे  छ , यहाँका विबिध ठाँउमा   अत्यावश्यक बस्तुकाे माग र पुर्तीमा अधिक मात्रामा उतारचढाब ल्याइदिएकाे छ साथै ,ग्याँस लगायत दैनिक उपभाेग्य बस्तु काे अभाव काे अाँशड.कामा उपभाेक्ताहरूले खरिदगरेर राख्न थालेका छन् जसकाे कारण बजारमा  कालाे बजारीले  
विदेशमा चौकीदारी गर्नुभन्दा स्वदेशमै भकारो सोहर्नु जाती दाङ, फागुन ७ गते । जाँगर भए स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण दाङको तुलसीपुर–६ का डाँगी दम्पत्ती बन्नुभएको छ । बैदेशीक रोजगारीका लागि २० वर्ष भारतका विभिन्न सहरमा बिताउनुभएका ठगेन्द्र डाँगीले व्यवसायिक भैँसीपालन गरेर मनग्य आम्दानी गरी जाँगर भए पैँसा कमाउन विदेश जानु पर्दैन भन्ने उदाहरण दिनुभएको छ ।बैदेशीक रोजगारीका क्रममा
मलेसियाले पाकिस्तानबाट सुरक्षागार्ड लैजान खोज्दा नेपालमा चिन्ता पाकिस्तानसँग एक लाखभन्दा बढी सुरक्षागार्ड ल्याउने गरी मलेसियाले वार्ता गरिरहेको समाचार सार्वजनिक भएसँगै त्यसको असर नेपाली श्रम बजारमा हुन सक्ने विज्ञहरूले बताएका छन्।मलेसियाका लागि पाकिस्तानी राजदूत अम्ना बलोचले पाकिस्तानी पत्रिका द नेसनसँग यसअघि नेपालसँग हुने गरेको सुरक्षागार्डको सम्झौतामा अहिले परिवर्तन भएको र त्यसको फाइदा पाकिस्तानले उठाउने बताएकी हुन्। तर बीबीसी न्यूज नेपालीसँग नेपालका श्रम, रोजगार
नेप्सेमा २० अङ्कको वृद्धि    काठमाडौँ, माघ १६ गते ।  धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । लगातार उकालो लाग्ने क्रममा रहेको नेप्से परिसूचक आज झण्डै २० अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार नेप्से १९.५१ विन्दुले बढेर एक हजार ३२५.३८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.५७ ले बढेर
गाँजा माथिको कानुनी प्रतिबन्ध हटाउन माग   गाँजा तथा भाँगो (भाङ) माथिको कानुनी प्रतिबन्ध हटाउन माग गर्दै सत्तासीन नेकपाका सांसदहरूले प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन्। लागूऔषध नियन्त्रण ऐनले गाँजा उत्पादन, सेवन, खरिदबिक्री र ओसारपसारमा प्रतिबन्ध लगाएको छ। सांसद विरोध खतिवडाले गाँजामाथिको कानुनी प्रतिबन्ध फुकुवा गर्न दर्ता गरेको प्रस्तावमा ४६ जना सांसदले समर्थन जनाएका छन्। मुलुकलाई आर्थिक
भुटेको मकैले निको हुन्छ पिसाब पोल्ने समस्या (७ फाइदासहित )   पाैष २१ /प्रायः मानिसहरूलाई भुटेको मकै मन पर्छ। खाजाका रूपमा खाइने भुटेको मकैले मानव स्वास्थ्यमा विशेष फाइदा पुर्याहउने गर्छ । यसमा फाइबरको मात्रा अधिक हुन्छ। जसका कारण पाचन प्रणालीमा सुधार गर्छ। भुटेको मकै खाने मानिसलाई एसिडिटी र कब्जियतको कहिल्यै समस्या हुँदैन। भुटेको मकैमा आइरन, कपर, र फस्फोरस र म्याग्नेसियमको मात्रा पर्याप्त हुने भएकोले शरीरमा हड्डीलाई
लगानीलाइ आकर्षित गर्न बागलुङ महोत्सव सफल हुनेछ – अध्यक्ष तिमिल्सिना पाैष ११ /बाग्लुङ :राष्ट्रिय सभाका अध्यक्ष  तथा बाग्लुङमहाेत्सव का प्रमुख अतिथी गणेश तिमिल्सिना ले बागलुङ उद्योग वाणिज्य संघले पर्यटन वर्ष २०२० लाई लक्षित गरि आयोजना गरेको बागलुङ महोत्सव फलदायी हुने बताएका छन् ।बागलुङ उद्योग वाणिज्य संघले आयोजना गरेको बागलुङ महोत्सवको उद्घाटन गर्दै अध्यक्ष  गणेश मिल्सिनाले यस्तो बताएका हुन् । देश समृद्ध हुनका लागि उद्योगहरु
सफल व्यवसायी चन्द्र ढकाल लाइ ने.उ.वा.म सघंकाे वरिष्ठ उपाध्यक्ष बनाउन बाग्लुङबासीकाे पहल शुरू   बाग्लुङ मा जन्म भइ रास्ट्रीय स्तरमा सफल ब्यबसायी तथा नेपाल उद्योग बाणिज्य सङ्घ को उपाध्यक्ष बन्न सफल चन्द्र ढकाल लाई आगामी चैत मा हुने नेपाल उद्योग बाणिज्य संघ को महाधिवेशनमा बरिस्ठ उपाध्यक्ष पदमा निर्बाचित बनाउन बागलुङ बासी को तर्फ देखि उद्योग बाणिज्य संघ बाग्लुङले सबै पक्षमा प्रस्ताव तथा पहलकदमी शुरु गरेको छ ।
वनमारा मासेर व्यावसायिक जडीबुटी खेती   रासस./पाल्पा, पुस १ गते ।  निस्दी गाउँपालिका अर्चलेको लेकडाँडा वनमा वनमारा मासेर जडीबुटी खेती गरिएको छ । वनमारा फडानी गरी नाङ्गाडाँडामा जडीबुटी पकेट क्षेत्रका रूपमा विकास गरिएको छ । टिमुर, तेजपात र अम्रिसोको पकेट क्षेत्रका रूपमा विकास गर्न स्थानीय बासिन्दा जुटेका हुन् । वनमा तेजपातका ३२ हजार बिरुवा रोपिएका छन् । टिमुरका छ हजार, अम्रिसोका
कृषीमा क्रान्ति : एक वर्षसम्म नकुहिने नयाँ स्याउ बजारमा     दुई दशक लगाएर विकास गरिएको र एक वर्षसम्म फ्रिजमा राख्दा नबिग्रने नयाँ प्रजातिको स्याउको बिक्री आइतवारदेखि अमेरिकामा सुरु भएको छ। कस्मिक क्रिस्प नाम दिइएको स्याउको वाशिङ्टन स्टेट विश्वविद्यालयमा सन् १९९७ मा पहिलो पटक खेती गरिएको थियो। ‘दह्रो, कुरकुरे र रसिलो स्याउ’ प्रवर्द्धन गर्न एक करोड अमेरिकी डलर खर्च लागेको बताइएको छ। वाशिङ्टन राज्यका कृषकहरूलाई आगामी एक दशकसम्म