अनुष्का शर्मा
किन बेलाबेलामा अनुश्कालाई संझिन्छन् बलिउड बानशाह बलिउड सुपरस्टार शाहरुख खानले अभिनेत्री अनुष्का शर्मालाई खुबै मिस गर्ने बताइएको छ । उनले भनेका छन्, ‘म आफ्नो सहकलाकार अनुष्का शर्मालाई मिस गर्नेछु ।’ इम्तियाज अलीद्वारा निर्देशित उनको आउँदै गरेको चलचित्रमा अनुष्काको शुटिङ सकिसकेको छ । ५० बर्षीय शाहरुखले सामाजिक सञ्जाल ट्विटरमा यो कुरा बताउँदै अनुष्कालाई सहकलाकारका रुपमा धन्यवाद दिएका छन् उनले लेखेका छन्, अनुष्काले
करण जोहरको वहुप्रतिक्षित चलचित्र ए दिल हे मुश्किलमा ऐश्वर्याको यस्तो रहस्य करण जोहरको वहुप्रतिक्षित चलचित्र ए दिल हे मुश्किल मा ऐश्वर्या राय लिड अभिनयमा रहेको भनिएता पनि प्रचार अनुसार ऐश्वर्याको चलचित्रमा खासै मुख्य भूमिका नरहेको भारतिय मिडियाले लेखेका छन् । रणवीर कपुर र ऐश्वर्या रायले दिएका विभिन्न रोमान्टिक सिनका कारण पनि चलचित्र अहिले चर्चामा छ । उक्त चलचित्रमा ऐश्वर्याको जम्मा २० मिनेटको भुमिकामा रहेको बलिउड हंगामाले