निखिल उप्रेती
निखिलको किंङको ट्रेलर सार्वजनिक एक्सन स्टारको रुपमा आफुलाई स्थापित गराउन सफल नायक निखिल उप्रेती अभिनित चलचित्र किंङको ट्रेलर सार्वजनिक भएको छ । निखिल नेपाली सिनेमाको पर्दामा दमदार एक्सन लिएर आउने नायकमा पनि पर्छन् । चलचित्र किङमा युवा अवस्थामा कसैको माया पाउन गरीएको संघर्ष र यथार्थलाई चलचित्रको पर्दामा उतारिएको छ । यही परीवेशमा रहेर निखिलले चलचित्रमा आफुलाई प्रस्तुत गरेका छन्
निखिलको ड्ब्यु चलचित्र पिँजडाको सिक्वेल निर्माण गरीँदै नायक निखिल उप्रेतीको डेव्यु फिल्म ‘पिंजडा’ को सिक्वेल बन्ने भएको छ । निखिल शिर्ष भूमिकामा हुने गरी द्धन्द्ध निर्देशक हिमाल केसीले ‘पिंजडा २’ को निर्माण तथा निर्देशन गर्ने भएका हुन् । यतिबेला यो फिल्मको लोकेशन हन्टिङ कार्य भैरहेको छ ।यस्तै फिल्म ‘पिंजडा २’ मा नायिका अशिष्मा नकर्मी अनुबन्धित भएकी छिन् । अशिष्मा स्वयमले आफु नायक
चलचित्र रुद्रकी डेब्यु नायिका सारा किन लुकाउँदैछन् आफ्नो थर एक्शन नायक निखिल उप्रेतीले निर्माण गर्न लागेको चलचित्र रुद्रमार्फत डेब्यु गर्न लागेकी नायिका हुन् सारा । उनले डेब्यु नायक तथा मोडल विश्व शर्मासँग जोडी बाँध्न लागेकी हुन् । युकेमा सिए कोर्स गर्न गएकी सारालाई पढाइको अलावा म्युजिक भिडियो समेत रुची थियो । उनको म्युजिक भिडियोमा देखिनुमात्र उनको सोख बनेन उनले भिडियो सम्पादन र निर्देशनमा पनि
पोर्न चलचित्रमात्र अर्गानिक अरु सबै आर्टिफिसियल ः निखिल उपे्रती पछिल्लो समय नेपाली फिल्म इन्डस्ट्रीमा प्राय निर्माता निर्देशकले आफ्नो चलचित्रलाई अर्गानिक भनेर प्रचार गरीरहेका बेला चर्चित नायक निखिल उप्रेतीले फरक विचार व्यक्त गरेका छन् । आफ्नै होम प्रोडक्सन र आफ्नै लगानीमा निर्माण गर्न लागेको चलचित्र रुद्रको घोषणा कार्यक्रममा मिडियाकर्मीले तपाईंको फिल्म पनि कतै अर्गानिक त होइन भन्ने प्रश्नमा निखिलले संसारमा पोर्न चलचित्रहरुमात्र अर्गानिक रहेको दाबी