नेकपा
केके पढदैछन चीनमा नेकपाका मेयरहरु काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका २९ मेयर केही दिनयता चीनको कुनमिङमा कक्षा लिइरहेका छन्। पढाइका विषय छन्– चीनको आर्थिक तथा सामाजिक विकास, पर्यटन, औद्योगीकरण, सहरीकरणलगायत। साथमा चीन सरकारले राज्य सञ्चालनमा अवलम्बन गरेका विधि र प्रक्रियासमेत सिकिरहेका खवर आजको अन्नपुर्ण पोस्टले छापेको छ। ‘सेमिनार अफ मेयरर्स फ्रम नेपाल’ नाम दिइएको प्रशिक्षणमा तीमध्ये तीनजना गाउँपालिकाका अध्यक्ष छन्। युनान
नेकपाको नयाँ अंकगणितः कुनकुन अध्यक्ष र सचिव कुन गुटको? दुई अध्यक्ष नै हाबी भएपछी नेपाल कम्युनिष्ट पार्टीको हेडक्वाटर (सचिवालय)मा रहेका नेताहरुले आफ्नो मान्छे जिल्ला अध्यक्ष र सचिवमा घुसाउन चाहे पनि सकेनन। तर, नयाँ मापदण्डका कारण माधव नेपाल र रामबहादुर थापा बादल पक्षले पनि आफू निकटका नेतालाई भने व्यवस्थापन गरेका छन् । नेकपाको उक्त सचिवालय बैठकमा आइतबार साँझ बामदेव गौतम र नारायणकाजी श्रेष्ठले जिल्ला अध्यक्ष
नेतृत्व चयनले नेकपामा खैलाबैला बैशाख ९, २०७६ नवलपरासी- पूर्वी नवलपरासीमा नेकपाको अध्यक्षमा रोशनबहादुर गाहा मगर चयन भएपछि जिल्लाभित्र नेकपाको राजनीति एकाएक तातेको छ । कान्तिपुरका अनुसार नेकपाका शक्तिशाली केन्द्रीय सदस्य तिलक महतको कडा आपत्तिबीच रोशन गाह जिल्ला अध्यक्षमा चयन भएको विषय यहाँको राजनीतिमा अर्थपूर्ण मानिएको छ। संघीय सांसद तथा नेकपाका केन्द्रीय सदस्य तिलक महत आफ्ना बलिया प्रतिस्पर्धी रोशन बहादुर गाहालाई
टुङ्गियो नेकपाको एकता प्रकृया, कोको भए अध्यक्ष र सचिव? (सुची सहित) अन्ततः पार्टी एकता भएको झण्डै एक वर्षपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको छ । दुवै पार्टीले अध्यक्ष वा सचिव जुन पद पाएको भए पनि तत्कालीन जिल्ला अध्यक्षलाई नै उक्त पदमा ल्याइएको छ।
प्रचण्ड अमेरिका गएको मौका परि ओलीले डाके बैठक ! अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सिता दाहालको उपचारका लागि अमेरिका गएपनि सत्तासिन दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तल्लो तहको एकीकरण प्रक्रियाको बाँकी काम टुग्याउन शीर्ष चार नेताहरूबीच छलफल चलिरहेको छ। दाहाल अनुपस्थित भएपनि एकीकरण प्रक्रिया अघि बढाउन अर्का अध्यक्ष केपी शर्मा ओलीले छलफल अघि बढाएका हुन्। अहिले पनि दाहाल आएपछि तुरुन्तै एकता प्रक्रिया केही दिनमै
विप्लव नेतृत्वको नेकपालाई वार्तामा आउन चैत्र सम्मको अल्टिमेटम सरकारद्वारा प्रतिबन्धित नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई  प्रधानमन्त्री केपी शर्मा ओलीले हतियार बिसाएर वार्तामा आउनका लागि चैत महिनासम्मको अल्टिमेटम दिएका छन् । चैत्र महिनाभित्र हतियार बिसाएर वार्तामा नआए सरकार  नियन्त्रणका लागि अझ आक्रामक बन्ने संकेत उनले दिएका छन् । नेकपाको संसदीय दलको सोमबारको बैठकलाई सम्बोधन गर्नै प्रधानमन्त्री ओलीले चन्द समूहका गतिविधि हिंसात्मक भएकाले त्यसलाई रोक्न राज्यले
काग्रेस माइतीघरमा थन्किने अवस्थामा पुग्यो: प्रधानमन्त्री ओली १२ साउन/ काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले  प्रमुख प्रतिपक्षी दल कांग्रेसको आकार घट्दै घट्दै माइतीघर मण्डलामा आमसभा गर्ने अवस्थामा आइपुगेको बताएका छन्। तत्कालीन एमाले र माओवादीका मजदुर संगठन जिफन्ट र अन्टुफ केन्द्रीय संयोजन समितिद्वारा आयोजित केन्द्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। कांग्रेसको आकार घट्दै घट्दै माइतीघर मण्डला भन्दा बाहिर आमसभा गर्र्नै नसुहाउने अवस्थामा पुग्ने
प्रधानमन्त्रीको विपक्षीलाई व्यंग्य: मार्सी चामल बासमती जस्तो मिठो हुन्न ०८ साउन/ काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरु मुद्धा बिहिन भएर मार्सी चामलको विज्ञापनमा लागेको बताएका छन् । प्रचण्डजी र म दुर्गा प्रसाइँकहाँ जानु, भात खानु गलत हो भने गलत हो’ प्रधानमन्त्री ओलीले भने, फेसबुकमा राख्नु होइन । भेट भएकै हो ।’ आज नेकपा सम्बद्ध पत्रकारहरुसँग भएको छलफलमा पार्टी अध्यक्ष समेत रहेका ओलीले  प्रचण्ड र आफू दुर्गा
नेतृत्वमा कहिले केपी कहिले प्रचण्ड अगाडि १ असार/ काठमाडौं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आलोपालो बैठकको अध्यक्षता गर्दा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको वरीयता तलमाथि हुने गरी विधान बनाएको नयाँ पत्रिकामा खबर छ । दुवै अध्यक्षको हैसियत र अधिकार समान हुने गरी विधान तयार भएको हो । प्रधानमन्त्रीनिवास बालुवाटारमा महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले बिहीबार अध्यक्षद्वय ओेली र प्रचण्डलाई विधान र नियमावलीको
नेकपा विरुद्ध सर्वोच्चमा रिट, बदरको माग १ असार/ काठमाडौं तत्कालिन नेका एमाले र नेकपा माओवादी (केन्द्र) एकता भई गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता इन्दु तुलाधर, वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीलगायत १२ जनाले कानूनी प्रक्रिया पूरा नगरी नेकपा निर्वाचन आयोगमा दर्ता भएको दाबी सहित बदरको माग राखेका
यस्तो बन्दैछ नेकपाको तल्ला समितिहरुको संरचना २१ जेठ/ काठमाडौं नेकपाले केन्द्रदेखि गाँउ तहसम्मका पार्टी कमिटी र जनवर्गीय संगठनको एकता तीन महिनाभित्र सक्ने कार्ययोजना बनाएको छ । अन्नपुर्ण पोस्टमा रामकृष्ण अधिकारीले जनाए अनुसार केन्द्रमा केन्द्रीय विभाग, आयोगहरूको पूर्णताबाहेक अन्य सबै काम सकेको नेकपाले अब प्रदेश, जिल्ला हुँदै गाँउ तहसम्मका पार्टी कमिटी र जनसंगठनहरूको एकता प्रक्रिया अघि बढाएको हो । ‘तीन महिनाभित्र जनसंगठनहरूको एकतादेखि
नवगठित नेकपाको नाम संसोधन गर्ने तयारी नवगठित नेपाल कम्युनिस्ट पार्टीले आफ्नो नाम परिवर्तन गर्ने भएको छ । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी अनुसार त्यसका लागि बिहीबार निर्वाचन आयोगमा निवेदन दिइने भएको छ। नेकपाले अन्डरलाइन हटाएर कोष्ठभित्र नेकपा राखिने नेताहरुले बताएका छन् । यसअघि तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरणपछि ‘नेपाल कम्युनिस्ट पार्टी’ गठन भएको थियो । ऋषी कट्टेलले नेतृत्व गरेको
नेपाल कम्युनिष्ट पार्टीमा प्रचण्ड, नारायणकाजी र वादल समुहको प्रतिनिधित्व नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति सदस्य तथा तत्कालीन माओवादीका सचिवालय सदस्य डोरप्रसाद उपाध्याय (निर्मलकुमार) ले केन्द्रीय समितिमा परेका नेताहरुप्रति असन्तुष्टि दर्शाउँदै जनयुद्ध युद्धकालिन माओवादीलाई प्रचण्ड आफैले केन्द्रीय समितिमा समेट्न नसकेको भन्दै सामाजिक सञ्जालमा स्ट्याटस लेखे । उनले फेसबुकमा लेखेका छन् ‘भर्खर उडान भरेको जेट विमानका २०० यात्रुमध्ये लगभग ६५ प्रतिशत यात्रु ६५
दुई पार्टी एकीकरणको खुशियालीमा मकाउमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न १४ जेठ/मकाउ, चीन गत जेष्ठ ३ गते नेपालका दुई ठुला दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकताभई नेपाल कम्युनिष्ट पार्टी गठन भएको सुखद उपलक्ष्यमा आज २७ २८ मे, २०१८ का दिन नेपाल कम्युनिष्ट पार्टीका मकाउस्थित जन-वर्गीय संगठनहरु, प्रवासी नेपाली मञ्च मकाउ र नेपाली जनप्रगतिशील मञ्च मकाउको संयुक्त तत्वावधानमा ब्रोकेन चर्च स्थित नेपाली रेस्टुरेन्टमा
नेपाल कम्युनिष्ट पार्टीद्वारा २ नं प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता १३ जेठ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदा मुख्यमन्त्री लालबाबु राउतले दिएको विवादित भाषणका कारण उत्पन्न तनाव सरकारको समर्थन फिर्तासम्म पुगेको छ । अन्नपुर्ण पोस्टका अनुसार आइतबार बसेको प्रदेश सभाको बैठकमा सबैभन्दा ठुलो दल नेपाल कम्युनिस्ट पार्टीले संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालको सरकारलाई दिइएको समर्थन फिर्ता लिएको छ । प्रदेश २ को संसदमा