विश्वकप फुटबल
पहिलोपटक क्रोएसिया विश्वकपको फाइनलमा, इंग्ल्यान्डको सपना चकनाचुर २८ असार/ रसिया रसियामा जारी विश्वकप २०१८ को गएराती सम्पन्न दोस्रो सेमिफाइनल खेलमा क्रोएसिया पहिलो पटक फाइनल प्रवेस गरेको छ। रसियाको मस्को स्थित लुज्निकी रङ्गशालामा बुधबार राती सम्पन्न खेलमा क्रोएसियाले इंग्ल्याण्डमाथी २–१ गोलको सनसनीपूर्ण जित निकाल्दै इतिहास रचेको हो। सन् १९९८ मा फ्रान्समा सम्पन्न विश्वकपमा पहिलो पटक स्वतन्त्र राष्ट्रका रूपमा सहभागिता जनाएको क्रोएसिया सेमिफाइनलमा २–१ ले फ्रान्ससँग
इङ्ल्यान्डकालागी स्विडेनको रक्षापंक्ति खतरा २३ असार/ इङ्ल्यान्ड एजेन्सी युवा खेलाडीको बाहुल्य भएको इङ्ल्यान्डसामु शनिबार विश्वकप क्वार्टरफाइनलमा स्विडेनको सामना गर्दा ५२ वर्षपछि पुनः प्रतियोगिताको उपाधि भित्र्याउने लक्ष्यको थप नजिक पुग्न चाहन्छ। तर स्विडेनलाई अनपेक्षित नतिजा निकाल्ने टोलीका रूपमा हेरिन्छ । विशेष गरी प्रमुख प्रतियोगितामा इङ्ल्यान्डका लागि स्विडेन सधैं बाधक बन्ने गरेको छ । पछिल्लो ८ भिडन्तमा स्विडेनले इङ्ल्यान्डविरुद्ध एक खेल मात्र गुमाएको छ। यता
विश्वकप फुटबल २०१८ मा बाँकी रहेका ८ टिमहरु, यस्तो छ भिडन्तको तयारी २० असार/ रसिया रुसमा जारी फिफा विश्वकपको २०१८ को २१ औं संस्करण अन्तर्गत मंगलबार राति  सम्पन्न खेलपछि प्रिक्वाटरफाइलनका खेल सकिएका छन् ।   विश्वकपमा सहभागी ३२ राष्ट्र मध्ये समूह चरणबाटै १६ र अन्तिम १६ बाट ८ गरी २४ टोली प्रतियोगिताबाट बाहिरीसकेकेका छन् । अब आयोजक राष्ट्र रसिया सहित ८ राष्ट्र मात्र विश्वकपको उपाधि दावेदारका रुपमा रहेका छन्
इंग्ल्यान्डको परिक्षा आज १९ असार/ इंग्ल्यान्ड प्रशिक्षक गारेथ साउथगेटको नेतृत्वमा इंग्ल्यान्डले गरेको प्रगतिबारे धेरै चर्चा भएका छन् । यो वास्तवकै कत्तिको प्रगतिको हो त्यसको परीक्षण हुनेछ कोलम्बियाको सामना गर्दा । विश्वकप २०१८ को अन्तिम १६ मा तय छ इंग्ल्यान्डलाई कोलम्बिया सजिलो चुनौती हुने छैन । प्रतिभाशाली १० नम्बर जर्सीका हामेस रोड्रिग्वेजसहित वा बिना पनि यस दक्षिण अमेरिकी टिममा अरु राम्रा खेलाडीको कमी
विश्वकप फुटबलमा रसियाको रणनीति सफल १८ असार/ काठमाडौं विश्वकप २०१८ मा अाइतबार राति अन्तिम १६ का दुई खेल भए, दुवैको नतिजा टाइब्रेकरमा निस्क्यो । पेनाल्टी सुटआउट आयोजक रुस र क्रोएसियाका लागि भाग्यमानी सावित भयो र दुवैले क्वाटरफाइनलको यात्रा तय गरे । रुसले पहिलो खेलमा पूर्व विश्वकप विजेता स्पेनलाई हराएको हो र यससँगै एउटा शक्तिशाली टिम प्रतियोगिताबाट बाहिरियो । रुसले तयार पारेको समग्र रणनीति अन्ततस्
जारी विश्वकप फुटबलमा अफ्रिकी टिमको ३६ वर्ष यताकै खराव प्रदर्शन १७ असार/ रसिया एजेन्सी सेनेगल ‘फेयर प्ले’ को नियममा बाहिरिएपछि विश्वकप इतिहासमै अफ्रिकी टिम सन् १९८२ यता पहिलोपल्ट दोस्रो चरणमा पुग्न असफल रह्यो । अफ्रिकी टिमले ३६ वर्षयताकै कमजोर खेल प्रदर्शन गर्दै स्तब्ध बनायो । अफ्रिकी स्टारहरू मोहमद सलाह र साडियो मानेलाई २०१८ मा स्पेनी विश्वकप (१९८२) को कीर्तिमानसँग तुलना गर्दा यो प्रतियोगिता अफ्रिकाका लागि साह्रै खराब रह्यो । समूह
रसियामा म्यारोडोनाको उन्माद १४ असार/ काठमाडौं एपी जितको उन्माद र हारको पीडाले मानिसलाई कहिलेकाहीँ अप्ठ्यारो अवस्थामा पु¥याउने गर्छ । रुसमा जारी विश्वकप फुटबलको अर्जेन्टिना र नाइजेरियाबीचको खेलका क्रममा पनि महान् अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनालाई त्यस्तै अप्ठ्यारो प¥यो । समूहगत चरणको अन्तिम खेलमा अर्जेन्टिनाले नाइजेरियासँग गर या मरको स्थितिमा रहेको खेल खेल्दा चरम तनावमा देखिएका म्याराडोना घरीघरी निदाउँथे । उनी कहिले
विश्वकप फुटबलमा आज हुने प्रतिस्पर्धाहरु १३ असार/ रसिया रूसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा बुधबार पनि (आज) ४ खेलहरू हुँदैछन्। समूह चरण तेस्रो तथा अन्तिम राउन्ड अन्तर्गत आज हुने पहिलो खेलमा समूह ‘एफ’ मा रहेका जर्मनी र दक्षिण कोरियाले प्रतिस्पर्धा गर्दैछन्। खेल कजान एरिना रंगशालामा नेपाली समयअनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ। यो समूहमा मेक्सिको ६ अंकका साथ शीर्ष स्थानमा
विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार आजहुने खेलहरु ११ असार/ रसिया विश्वकप फुटवल अन्तर्गत रसियामा जारी सोमबार आज ४ खेलहरू हुँदैछन्। समूह चरण तेस्रो तथा अन्तिम राउन्ड अन्तर्गत आज हुने पहिलो खेलमा समूह ‘ए’ मा रहेका साउदी अरब र इजिप्टबीच प्रतिस्पर्धा हुँदैछ। नेपाली समयअनुसार बेलुका ७ः४५ बाट भोल्गोग्राड एरिना रंगशालामा आजका खेलहरु सुरु हुनेछन। साउदी अरब पहिलो खेलमा आयोजक रूससँग ५–० तथा दोस्रो खेलमा उरुग्वेसँग १–०
इंग्ल्यान्डको लागि विश्वकपमा हृयारी केनको हृयाट्रिक, गोल्डेन बुटका प्रबल दावेदार रसियामा जारी २१ औँ विश्वकप फुटबल प्रतियोगिताको आज सम्पन्न खेलमा इंग्ल्याण्डका हृयारी केनले हृयाट्रिक गरेका छन् । उनले आइतबार आज पानामाविरुद्ध हृयाटि्रक गरेका हुन्, जसमध्ये दुई गोल पेनाल्टीमा थियो । २२ औं मिनेट र पहिलो हाफको इन्जुरी टाइममा पेनाल्टी गोल गरेका उनले मैदान छाड्नु अघि ६२ औं मिनेटमा हृयाट्रिक पूरा गरेका हुन् । अब उनि रुस
रोक्ला त जापानले सेनेगललाई ? १० असार/ रोयटर्स एकेटेरिनवर्ग-विश्वकपमा आइतबार सेनेगलका साडियो मानेलाई जापानका तीन खेलाडीसम्मले निगरानीमा राख्नेछ । तर समूह ‘एच’ को प्रतिस्पर्धामा उनको प्रेरणा अझैपनि रहने जापानका मुख्य प्रशिक्षक अकिरा निसिनोको विश्वास छ । एकेटेरिनबर्गको खेल साउथहयाम्पटनमा सँगै खेलेका लिभरपुलका माने र जापानी डिफेन्डर माया योसिडाबीचको प्रतिस्पर्धाले पनि रोचक हुनेछ । तर नोसिनोले आफ्नो डिफेन्स र मिडफिल्ड विपक्षी स्ट्राइकरका लागि तयारी राम्रो भएको
संघर्षपूर्ण खेलमा जर्मनी बिजयी खेलको ३२ औँ मिनेटमा स्विडेनले जर्मनी विरुद्ध अग्रता बनाएको थियो । स्विडेनलाई अग्रता दिलाउने क्रममा स्विडेनका लागि वला टोइभोनेनले काउन्टर एट्याकमा ३२ औँ मिनेटमा गोल गर्दै सनसनीपूर्ण अग्रता दिलाएका थिए । तर जित्नै पर्ने दबाबका साथ मैदानमा उत्रेको जर्मनीले पहिले गोल खाएर पनि अन्तिममा आप्नो पक्षमा नतिजा पार्न सफल भएको हो । स्विडेनविरुद्धको खेलमा टोनी क्रुसले
विश्वकपमा अर्जेन्टिनामाथी क्रोएसियाको शानदार विजय, अर्जेन्टिना ३-० ले पराजित विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा क्रोएसियाले अर्जेन्टिनामाथी शानदार जित निकालेको छ । निकै आशा गरिएका अर्जेन्टिनाका स्टाइकर लिओनेल मसी खाशै चल्न सकेनन । बिहीबारको हारसँगै अर्जेन्टिनाको शिर्ष १६ मा पुग्ने सम्भावना कमजोर बनेको छ भने क्रोएसियाले समुह चरणमा खेलेका दुवै खेलमा जित निकाल्दै शिर्ष १६ का लागि आफ्नो स्थान पक्का गरेको छ। क्रोएसियालाई
मैत्रीपूर्ण फुटसल तथा जुस र कुकिज बितरण कार्यक्रम सम्पन्न विश्वकपको रौनक संसारभरि  बढिरहेको बेला नेपालमा पनि यसको सरगर्मी निकै तातेको छ । यसैक्रममा नेपालमा रहेका ब्राजिलियन फ्यान क्लवले कार्यक्रम गरेको छ । ब्राजिल फ्यान क्लबको आयोजना तथा अखिल(क्रान्तिकारी) काठमाडौं जिल्लाको प्रायोजनमा मैत्रीपूर्ण फुटसल साथै बृद्दाश्रममा बृद्दहरुलाई जुस र कुकिज बितरण कार्यक्रम सम्पन्न भएको छ| नयाबजर फुटसल ग्राउन्ड भएको खेलमा अखिल (क्रान्तिकारी) उपमहासचिव मिलन एमसी, सचिव
सर्वियाको कोष्टारिकामाथि सानदार विजय जारी विश्वकपमा आइतबार भर्खरै सर्विया र कोष्टारिकाबीच सम्पन्न भएको समूह ‘ई’को खेलमा सर्वियाले कोष्टारिकामाथि विजय निकालेको छ। सर्वियाले कोष्टारिकामाथी १-०को जीत निकालेको हो। कोष्टारिका लागि दोस्रो हाफको ५६ औं मिनेटमा ११ नम्बरका सर्वियाली कप्तान एलेक्सान्दर कोलासोभले फ्रिकिकबाट शानदार गोल गरेका थिए। कोष्टारिकाका फ्रान्सिष्को कोल्भाले फउल गरेपछि सर्वियाले फ्रिकिक पाएको थियो। सोही फ्रिकिकलाई कोलासोभले गोलमा