सलमान खान
गुगल र युट्युवमा धेरै सर्च गरीन्छ यी युवकलाई भारतमा सबैभन्दा बढी गुगल सर्च गरिने सेलिब्रेटी सलमान खान हुन् । हालै याहु इण्डियाले गरेको एक सर्वेक्षणले सलमान सर्वाधिक  खोजि गरिने सेलिब्रेटी हुन् । तर तपाइँलाई अचम्म लाग्न सक्छ बंगली समाजका अर्का एक युवक जति चर्चित छन् त्यति चर्चित सलमान खान पनि छैनन् । अलोम बोघ्रा नामका एक कुरुप युवक इन्टरनेटमा सबैभन्दा बढी सर्च हुने
सलमानका दुवै भाइ चाहाँदैनन् सलमान विवाह गरुन् बलिउडमा सलमान खानबारे जब कुरा हुन्छ, उनको विवाहको कुरा कहिल्यै पनि छुट्दैन । त्यसमाथि सलमान खानको परिवारबारे पनि बारम्बार कुरा आइरहेको हुन्छ । ‘कफी विथ करण’को कार्यक्रममा सलमान खान केही दिनअघि देखिए । त्यो कार्यक्रममा पनि सलमान खान आफ्ना दुई दाजुभाइ अरबाज र सोहेलसँग पुगेका थिए । कार्यक्रममा सलमानले भने, ‘सानोमा मलाई एकपटक बुवाले पिट्नुभएको
फिट हुनको लागि कसरत र प्रोटीनयुक्त खाना खानुपर्छ :सलमान खान बलिउडमा बलिष्ठ ज्यान भएका सबैभन्दा ह्यान्डसम अभिनेतामा सलमान खानको नाम अग्र स्थानमा आउँछ । बाइसेप्स, ट्राइसेप्स र एब्सको सदाबहार भव्य साइजमा उनलाई बलिउडका अन्य अभिनेताभन्दा अगाडी मानिन्छ ।शरीरको स्याहारसम्भारमा सलमानले विशेष ध्यान दिने गरेका छन् । उनी हरेक दिन व्यायाम र जिम गर्छन् । साथै, बाहै्रमास जगिङ पनि गर्छन् । जस्तोसुकै खराब मौसममा पनि
आफ्ना दर्शकहरुका लागि सिनेमा घर खोल्ने विचारमा सलमान खान बलिउड सुपरस्टार सलमान खानले आफ्ना दर्शकहरुका लागि एक सिनेमा घर खोल्ने गरेका छन् । उनको यो काम दिवालीबाट नै सुरु हुने कुरा थियो तर यसको लागि केही कारणहरुले गर्दा केही समय लाग्ने भएको छ । यस विषयमा रिसर्च र अन्य तयारीहरु पनि भईरहेको छ । भारतको एक अनलाईन पोर्टलका अनुसार सलमानको यो प्रोजेक्टका लागि
सलमान खानलाई पाकिस्तानमा प्रतिबन्ध पछिल्लो समय भारत पाकिस्तान बीच चलेको सित युद्धले कलाकार तथा योसँग जोडीएका क्षेत्रलाई समेत नराम्रोसँग प्रभाव पारेको छ । एक देशले अर्को देशका कलाकारलाई लगाएको प्रतिबन्धले मिडियामा चर्चा पाइरहेको छ । पाकिस्तानले सलमान खानलाई नै प्रतिबन्ध लगाएको छ । सलमानलाई सधा प्रवेश रोक भन्दा पनि सलमानले सञ्चालन गर्दै आएको चर्चित रियालिटी शो ’बिग बोस’लाई पाकिस्तानमा
सलमानका वडिगार्ड शेरा प्रहरीको हिराशतमा बलिउड नायक सलमान खानका वडिगार्डहरु थुप्रै  छन् । तर सलमानको वडिगार्ड भन्ने वित्तिकै शेराको नाम अगाडि आउँछ । विगत १८ वर्षदेखि सलमानलाई सुरक्षा दिँदै आइरहेका शेरालाई प्रहरीले पक्राउ गरेको छ । शेरालाई व्यक्तिलाई मारपिट गरेको, हतियार देखाएर धम्क्याएको आरोपमा गिरफ्तार गरी हिरासतमा लिएर अनुसन्धान अगाडि बढाएको छ । पेस्तोल देखाएर मानिसलाई धम्क्याएका कारण उनमाथि गम्भिर
सलमान माथी लागेको कालो हरिण शिकार मुद्दा फेरी दोहोरिने बलिउड नायक सलमान खान बेलाबेलामा आफुले मच्चाएको काण्डले गर्दा पनि चर्चामा आइरहन्छन् । पछिल्लो समय उनीमाथी लागेको कालो हरिण शिकारको मुुद्दाबाट सफाइ पाइसकेका थिए । तर त्यो मुुद्दा फेरी दोहोरिने भएको छ । कालो हरिणको शिकारको संबन्धमा हाइकोर्टले गरेको फैशला विरुद्ध राजस्थान सरकारले अपिल गर्ने भएको छ । यदी सुप्रिम कोर्टमा सलमानले कालो हरिणको शिकार गरेका