सुंधाशु जोशी
उषासँग लगन गाँठो कसी नन्दीता केसी सँग रोमान्स गर्दै नायक सुधांशु जोशी  (भिडियो ) केही समय पहिलाका नायक सुधांशु जोशीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । उनले यहि मंसिर ९ गते नायिका उषा पौडेलसँग दोस्रो विवाह गरेका थिए । जसमा उनी नायिका नंदिता केसीसँग रोमान्स गरिहेका छन् । नविन के भट्टराई, राजनराज सिवाकोटी र सुधांशको आफ्नै शब्द रहेको यस गीतमा नविन केको आवाज दिएका छन् । छ ।
नायिका उषा पौडेल विवाह गर्दै कुनै समय नेपाली चलचित्र रजतपटमा राज गरेकी चर्चित नायिका उषा पौडेलले लगनगाँठो कस्ने भएकी छन् । उनी कलिउड छोडेर बलिउड तिर लागेकी थिइन् । उनले एक हिन्दी टेलिभिजनमा समेत काम गरीसकेकी छन् । पछिल्लो समय उषा अमेरीकामा बस्दै आएकी छन् । उषाले अमेरीकामा बस्दै आएका सुंधाशु जोशीसँग विवाह गर्न लागेकी हुन् । जानकारी अनुशार उनीहरुको